पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
काठमाडौं, २३ मंसिर– गोरखा–२ बाट वाम गठवन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले आफ्नै पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँग पराजित भएका छन् ।
नेकपा माओवादीले शुरु गरेको ‘जनयुद्ध’को उद्गमथलो मानिने गोरखामा माओवादी नेताको हारलाई धेरैले आश्चर्यका रुपमा पनि लिएका छन् । तर ‘जनयुद्ध’को नेतृत्वकर्ता मध्येका एक माओवादीका पूर्व नेता बाबुराम भट्टराईले चुनाव जित्नु पनि धेरै असमान्य नरहेको कतिपयको टिप्पणी छ । बाबुरामले गोरखाबाट यसअघि २०६४ र २०७० मा चुनाव जितेका थिए । तेस्रो पटक चुनाव जितेर यो वर्ष बाबुरामले ह्याट्रिक गरेका छन् ।
बाबुरामसँग पराजय ब्यहोरेका माओवादी नेताले आफ्नो हार स्वीकार्दै दुखी नभएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै नेता श्रेष्ठले एमाले र माओवादीको वाम गठवन्धनले देशभर विजयी हासिल गर्दा आफू खुसी रहेको श्रेष्ठको भनाइ छ ।
‘मैले सधै नेपाली कम्युनिष्ट आन्दोलनको एकीकरण र वाम गठबन्धनको पक्षमा प्रयत्न गरिरहें । व्यक्तिगत रुपमा मेरो पराजय भए पनि वाम गठबन्धनको शानदार विजयबाट म अत्यन्त खुसी छु । मेरा लागि यो नै ठूलो बिजय हो । बाम सरकारद्वारा समाजवाद उन्मुख समृद्धि हाँसिल गर्न र पार्टी एकता सफल पार्न लागिपर्नेछु,’ श्रेष्ठले ट्वीटरमा लेखेका छन् ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...