×

NMB BANK
NIC ASIA

यी हुन् चुनाव हार्ने मन्त्रीहरु

मंसिर २४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, २४ मङ्सिर-   सत्तारूढ दल कांग्रेस र राप्रपाका बहालवाला अधिकांश मन्त्री र राज्यमन्त्रीले हार व्यहोरेका छन् । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत (कांग्रेस) ले सिन्धुपाल्चोक–१ मा वाम गठबन्धनका उम्मेदवार पूर्वमन्त्री अग्निप्रसाद सापकोटासँग १० हजार ७ सय ६ मतान्तरले हार व्यहोर्नुपरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

सहरी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत (कांग्रेस) काठमाडौं–३ मा ४ हजार २ सय ८५ मतले एमाले उम्मेदवार कृष्ण राईसँग पराजित भएकी छन् । महिला तथा बालबालिका मन्त्री राप्रपाका विक्रमबहादुर थापा पनि काठमाडौं–७ मा पराजित भएका छन् । एमालेका रामवीर मानन्धरले उनलाई ८ हजार २३ मतान्तरले हराएका हुन् । मानन्धरले २०७० को दोस्रो संविधानसभा चुनाव पनि यही क्षेत्रबाट जितेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वाणिज्य राज्यमन्त्री कांग्रेसका नरबहादुर चन्द बैतडीमा एमाले उम्मेदवार दामोदर भण्डारीसँग ११ हजार २ सय ३३ मतको अन्तरमा हारेका छन् । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री कांग्रेसकी चम्पादेवी खड्का बागलुङ–१ मा एमाले उम्मेदवार सूर्यप्रसाद पाठकसँग १२ हजार ७ सय ४१ मतको फरकमा पराजित भएकी छन् । कानुन राज्यमन्त्री कांग्रेसका दिलमान पाख्रिनलाई धादिङ–२ मा एमालेका खेम लोहनीले ६ सय ३९ मतले पराजित गरेका छन् । 


Advertisment
Nabil box
Kumari

यस्तै अर्थ राज्यमन्त्री कांग्रेसका उदयशमशेर राणा पनि ललितपुर–१ मा एमालेका नवराज सिलवालसँग पराजित भएका छन् । ०७० को दोस्रो संविधानसभा चुनावमा आफूले जितेको क्षेत्रलाई राणाले योपल्ट जोगाउन सकेनन्, कान्तिपुरमा खबर छ  । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x