माघ २५, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
बलिउडलाई बाहिरबाट हेर्दा जति धमकधमक र ग्ल्यामरस देखिन्छ , त्यति टिकिरहन भने सजिलो छैन । कति चर्चित कलाकारहरु मरेको, सडकमा माग्दै गरेको जस्ता खबरहरु बेलाबेला आइरहन्छन् बलिउड सेलिब्रेटीबारे ।
तर, यस्ता समाचारहरु हल्लामात्रै हुने गरेको पनि प्रमाणित भएको छ । बाहुबली—२ मा प्रभास र अनुष्का सेट्टीबीचको जोडीले निकै तारिफ पायो । यही आधारमा उनीहरुको बिहे हुन लागेको खबर आयो । तर उनीहरुले यसबारे अफबाहमात्रै भएको भनि मुख खोल्न बाध्य भएको खबर कान्तिपुरले छापेको छ ।
यस्तै यसवर्ष अनुभवी अभिनेता कादर खानपनि हल्लाबाट अछुतो रहन सकेनन् । क्यानडा गएको बेला उनको मृत्यु भएको हल्ला चलाइयो । अन्ततः उनले आफू सकुसल रहेको प्रष्टिकरण दिनुपर्यो ।
दबंग गर्ल सोनाक्षी सिन्हा अभिनेत्री शत्रुघ्न र पुनमकी छोरी हुन् । तर बलिउड प्रवेशसँगै उनी अभिनेत्री रिना रोयको छोरी भएको भन्दै हल्ला फैलाइयो ।
यस्तै अभिनेत्री श्रीदेबीकी कान्छी छोरी खुसीले रेमो डिसुजाको डान्स सोमा अडिसन दिने बारेपनि गलत हल्ला फैलिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...