×

NMB BANK
NIC ASIA

काठमाडौंमा विवेकशीललाई ४६ हजार भोट, कसले कति पाए ?

मंसिर २४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं २४ मंसिर– आफूलाई बैकल्किप राजनीतिक धारको दावी गर्ने विवेकशील साझा पार्टीले काठमाडौं उपत्यकामा ४६ हजार ४ सय ६१ मात्रै भोट प्राप्त गरेको छ ।

Muktinath Bank

 काठमडौंमा विवेकशिलसाझाका उम्मेदवारहरुले पाप्त गरेको भोट  जोड्दा  ४६ हजार ४ सय ६१ भोट मात्रै  रहेको छ ।
यसपटक राष्ट्रिय दल बन्ने र अर्को चुनावमा सरकारको नेतृत्वगर्ने दावी गरेको विवेकशील साझा पार्टी राष्ट्रिय दल बन्नबाट चुके पनि विवेकशीललाई ४६ हजार ४ सय ६१ मतदाताले पत्याए ।
उम्मेदवारी दर्ता देखि नै उत्साहका प्रचारप्रसारमा लागेका विवेकशील पार्टीका उम्मेदवारले आफुहरुको जीत सुनिश्चित भएको दावी गर्दै आएका थिए । तर मतपरिणामले भने विवेकशीलले सोचेको जस्तो मत पाउन सकेन ।
 विवेकशिलसाझाका उम्मेदवारहरुमा  काठमडौं क्षेत्र नंबर १ मा सेलिब्रेटि उम्मेदवार बनेका रवीन्द्र मिश्रले सबैभन्दा धेरै मत पाप्त गरे। उनले १० हजार १ सय १८ मत पाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 काठमडौंमा विवेकशिलसाझाका उम्मेदवारहरुले पाप्त गरेको भोट  यस्तो छ :
 काठमडौं क्षेत्र नंबर १, रविन्द्र मिश्र : १० हजार १ सय १८ मत 
काठमाडौं क्षेत्र नंबर २, सूर्यराज आचार्य  : ४ हजार ९ सय २७
काठमाडौं क्षेत्र नम्बर ३,सुमित्रा सिहं लामा : २ हजार २ सय ५
काठमाडौं क्षेत्र नंबर ४,सुवुना बस्नेत : ३ हजार ४० 
काठमाडौं क्षेत्र नम्बर ५, उज्वल बहादुर थापा : ४ हजार ९ सय १०
काठमाडौं क्षेत्र नम्बर ६,रमेश चितुवाल :४ हजार२ सय २५
काठमाडौं क्षेत्र नम्बर ७, अनुपा श्रेष्ठ : ५ हजार ३ सय ७६
काठमाडौं क्षेत्र नम्बर ८, पुकार बम : ४ हजार ४ सय १४
काठमाडौं क्षेत्र नम्बर ९, मिलन पाण्डे :  ४ हजार ९ सय ४६ मत 
काठमाडौं क्षेत्र नम्बर १०, प्रदीप ढकाल : २ हजार ३ सय 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x