पुस २, २०७५
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
काठमाडौं, २४ मंसिर — रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधवार चौथो कार्यकालका लागि लड्ने घोषणा गरेका छन् । उनी मार्च २०१८ मा हुने चुनावमा लड्नेछन् ।
चुनावमा जिते भने उनको ६ वर्षे कार्यकाल सन् २०२४ मा सकिनेछ र उनको प्रधानमन्त्री कार्यकाललाई पनि जोड्दा सत्तामा २४ वर्ष हुनेछ । यसरी उनी रुसी नेता जोसेफ स्टालिननजिक पुग्नेछन् जसको कार्यकाल २९ वर्षको थियो ।
सन् १९९१ मा सोभियत संघ विघटन भएपछि रुसीहरू गरीबी र अस्थायित्वसँग लडे । सन् २००० मा पुटिन राष्ट्रपति बनेपछि भने देश समृद्ध भयो ।
पुटिनले लगातार ६ हजार ६ सय २ दिन सत्तामा बसेर सेप्टेम्बरमा लिओनिद ब्रेझनेभलाई पछि पारेका छन् । ब्रेझनेभ १८ वर्ष एक महिना रुसको सत्तामा थिए ।
रुसले उनलाई यस्ता नेता मान्छन् जसले सिरियाको गृहयुद्धमा सैन्य हस्तक्षेप गरेर देशलाई विश्वसामु उच्च सम्मान दिलाए ।
सन् २०१४ देखि पुटिनको अप्रुभल रेटिङ लगातार ८५ प्रतिशत छ । क्राइमियालाई रुसमा गाभेपछि पुटिनको लोकप्रियता चुलिएको हो ।
एजेन्सी
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् । एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...