×

NMB BANK
NIC ASIA

काभ्रेमा पराजित हुँदैछन् कांग्रेसका ‘डन’ गणेश लामा

मंसिर २४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रे, २५ मंसिर– विजय गच्छदारसँगै लोकतान्त्रिक फोरमबाट कांग्रेस प्रवेश गरेका डन पृष्ठभूमिका कांग्रेस उम्मेदवार गणेश लामा काभ्रेमा पराजित हुने निश्चित भएको छ । 

Muktinath Bank

लामा काभ्रे क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार छन् । उनी वाम गठवन्धनका संयुक्त उम्मेदवार एमाले नेता चन्द्र लामाभन्दा ३ हजार २ सय २० मतले पछाडि परेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो परिणामअनुसार कांग्रेसका लामाले १७ हजार ७ सय ३० मत ल्याएका छन् । एमालेका चन्द्र लामाले २० हजार ९ सय ३८ मतसहित अग्रता लिइरहेका छन् । काभ्रे क्षेत्र नम्बर १ को मतगणना अन्तिमतर्फ पुगेको छ । 


Advertisment
Nabil box
Kumari

गुण्डागर्दीमा संलग्न भएको अभियोगमा पटक पटक प्रहरी हिरासतमा पुगिसकेका गणेश लामा विजय गच्छदार गृहमन्त्री हुँदा राजनीतिमा सक्रिय भएका थिए । 

Vianet communication
Laxmi Bank

चुनाव अघि गच्छदार कांग्रेसमा विलय हुँदा लामा पनि कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेसले उनलाई काभ्रे क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) को उम्मेदवार बनाएको थियो । 

काभ्रे क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा भने वाम गठवन्धनका संयुक्त उम्मेदवार माओवादीका रत्न ढकाल विजयी भइसकेका छन् । कांग्रेसका सिवी लामालाई ८ हजार मतान्तरले पराजित गरेर ढकाल विजयी भएका हुन् । 

माओवादीका ढकालले २५ हजार १ सय ६ मत ल्याएर विजयी हुँदा कांग्रेसका लामाले १७ हजार ८ सय ५५ मत प्राप्त गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x