×

NMB BANK
NIC ASIA

बहुमततर्फ वाम गठबन्धन, कसरी होला ‘पावर शेयरिङ’ ?

मंसिर २४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं २४ मंसिर–नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित बामपन्थी गठबन्धनले चुनावमा स्पष्ट बहुमत ल्याउने निश्चित भएपछि यी दुइ दलले पावर शेयरिङ कसरी गर्लान भन्नेमा धेरैको चासो बढेको छ । 

Muktinath Bank

चुनावी तालमेल हुँदै पार्टी एकीकरण गर्ने लक्ष्य लिएका यी दुइ दलले पावर शेयरिङमा समस्या नहुने बताउँदै आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचनमा ६०/४० को अनुपातमा लडेका एमाले र माओवादीले मुख्य चार पदमा भागवण्डा मिलाउन समस्या नरहेको बताउँदै आएका छन् । नेकपा एमालेले राष्ट्रपति र प्रधानमन्त्री तथा माओवादीले उपराष्ट्रपति र प्रधानमन्त्री पाउनेगरी पावर शेयरिङको गृहकार्य भइरहेको ती दलका नेताहरुको दाबी छ ।  


Advertisment
Nabil box
Kumari

बामपन्थीको बहुमत भएकोले राष्ट्रपति र उपराष्ट्रपतिमा अहिलैकैले निरन्तरता पाउने सम्भावना छ । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा रामबरण यादवले ७ बर्ष राष्ट्रपति बन्ने अबसर पाएको तर महिला राष्ट्रपतिको कार्यकाल छोटो भएकोले विद्या भण्डारी राष्ट्रपतिका रुपमा दोहोरिने सम्भावना रहेको एमाले निकट स्रोतहरु  बताउँछन् । 

Vianet communication
Laxmi Bank

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी ओली नै सर्वसम्मत हुने सम्भावना छ । ओली प्रधामनन्त्री भएमा पार्टीको काम पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने देखिन्छ ।  

माओवादीले उपराष्ट्रपति पाएमा नन्दबहादुर पुन नै दोहोरिने सम्भावना रहेको बताइन्छ । यद्यपि वामपन्थी गठबन्धनको शुरुमा विरोध गरेका गोपाल किराँतीलाई पनि सो पदको लोभ देखाइ सकिएको जानकारहरु दाबी गर्छन् ।  

सभामुख पद माओवादीले पाएमा पम्फा भुसाल या देव गुरुङ मध्ये एकले सो पद सम्हाल्ने सम्भावना रहेको वताइन्छ । 

वामपन्थी गठबन्धनले मधेस समस्या समाधान गर्नेगरी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई समेत सरकारमा सहभागि गराउने सम्भावना रहेको छ । 

अहिलेसम्मको मतपरिणामले प्रतिपक्षमा पुग्ने देखिएको नेपाली कांग्रेसले भने एउटा पद पाउने छ । विपक्षी दललाई संसदको सार्वजनिक लेखा समितिको सभापति पद दिने संसदीय मूल्य मान्यताका कारण कांग्रेसले सो पद पाउने सम्भावना छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x