माओवादीका हेभिवेट उम्मेदवार रामचन्द झा पराजित

मंसिर २५, २०७४


धनुषा क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका रामचन्द झा संघीय समाजवादी फोरम नेपालका उमाशंकर अरगरियासँग पराजित भएका हुन् ।

अरगरियाले ३२ हजार ४४ मत ल्याएर विजयी भए |  हेभिवेट उम्मेदवार झाले भने मात्र १८ हजार ७१५ मत ल्याए ।

मंसिर २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस