धनुषा ४ मा एमालेका महासेठ विजयी

जनकपुरधाम, २५ मंसिर- प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं ४ बाट नेकपा ९एमाले०का रघुवीर महासेठ विजयी हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उहाँ २२ हजार ५३२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका महाजन यादवले १९ हजार ६६२ मत प्राप्त गर्नुभएको छ ।
मंसिर २५, २०७४ मा प्रकाशितथप समाचार
- इञ्जिनियरिङको परीक्षामा कडाइ गरेपछि ६५ परीक्षार्थीद्वारा परीक्षा बहिष्कार, २ जना मात्र सहभागी !
- यी हुन् देशभरका शक्तिशाली ५ यातायात समिति र संघ
- सिण्डिकेटविरुद्ध सरकारको कठोर निर्णय : अब यातायात समिति नविकरण नहुने
- सार्वजनिक यातायात समितिलाई खारेज गर्ने गृह मन्त्रालयको चेतावनी
- धनगढीका मुक्तकमैयाले १७ वर्ष पछि छाडे विमानस्थलको जग्गा
- सिण्डिकेटविरुद्ध सरकार कडा, व्यवसायीले नचलाए गाडी कब्जामा लिएर चलाउने !
ताजा समाचार
- नेविसंघलाई दिए सभापति देउवाले यस्तो निर्देशन
- तीन दिनभित्र कर्मचारीको विवरण पठाउन सबै स्थानीय तह निर्देशन
- २०० महिला बेचेको आरोप लागेका वडा अध्यक्ष सुनबहादुर तामाङलाई रिहा गर्न आदेश
- परिचालित होइन स्वचालित हुन गृहमन्त्री बादलको निर्देशन
- तीनधारामा लुकेर बसेका थिए मनाङे, श्रीमतीको मोबाइल नम्बरले प्रहरीलाई सजिलो
अन्तर्वार्ता
रारा आउने पर्यटकलाई अर्ग्यानिक खाना, जनताको घरमा बास : मन्त्री ज्वाला [अन्तर्वार्ता] पूरा पढ्नुहोस
ओलीजीलाई भरोसा गरेका हौं, उहाँले पनि व्यवहारमा देखाउनुपर्यो नि ! : राजेन्द्र महतो [अन्तर्वार्ता] पूरा पढ्नुहोस
जनकपुर आएका भारतीय प्रधानमन्त्रीका भाइ भन्छन्- 'नेपाल-भारत अलग हुनै सक्दैनन्' [अन्तर्वार्ता] पूरा पढ्नुहोस
प्रतिक्रिया दिनुहोस