×

NMB BANK
NIC ASIA

यी २० ठाउँ, जहाँ कांग्रेस उम्मेदवार विजयी भए

मंसिर २५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं २५ मंसिर– गत मंसिर १० र मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका मतगणना देशभर जारी छ । 
अहिलेसम्मको आएको प्रत्यक्षतर्फको नतिजाअनुसार नेपाली काँग्रेस कमजोर देखिएको छ । 

Muktinath Bank

अहिलेसम्म विभिन्न क्षेत्रमा सार्वजनिक भएको अन्तिम नतिजा हेर्दा नेपाली काँग्रेसले प्रतिनिधिसभामा २० सिट जितेको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशभरका १ सय ६५ प्रतिनिधिसभाका प्रत्यक्ष सिटमध्ये अहिलेसम्म १ सय ४६ सिटमा सदस्य निर्वाचित भइसकेका छन् । 


Advertisment
Nabil box
Kumari

गणनाका क्रममा कांग्रेसका २० उम्मेदवार विजयी घोषणा भइसकेका छन् । यसैगरी १ नेपाली काँग्रेसका जना उम्मेद्वार अग्रस्थानमा रहेका छन् । 
 

Vianet communication
Laxmi Bank

यी हुन् प्रतिनधिसभामा काँग्रेसले जितेका २० ठाउँ तथा उम्मेद्वारहरु:

१. नवलपरासी पश्चिमः देवेन्द्र राज कँडेल (३४१३०)
२. बारा १ः उमाकान्त चौधरी (२४४५०)
३. सुनसरी ४ः ज्ञानेन्द्रबहादुर कार्की (३२३४७)
४. रुपेन्देही४ः प्रमोद कुमार यादव (३१७१८)
५. नवलपरासी (पूर्व): शशांक कोइराला (३७,३७३)
६.सप्तरी ४ः तेजुलाल चौधरी (२४११३)
७. काठमाडौं, क्षेत्र नं. १ प्रकाशमान सिंह (१०९३६)
८. काठमाडौं, क्षेत्र नं. १०ः राजेन्द्रकुमार के.सी.(१९६४५)
९. काठमाडौं, क्षेत्र नं. ४ः गगनकुमार थापा (२१५५८)
१०. काठमाडौं, क्षेत्र नं. ६ः भिमसेनदास प्रधान (१६७८५)
११. रसुवा, क्षेत्र नं. १ः मोहन आचार्य  १४४५३ मत
१२. मोरङ, क्षेत्र नं. २ः मिनेन्द्रप्रसाद रिजाल २८७६८ मत
१३. कपिलवस्तु, क्षेत्र नं. ३ः अभिषेकप्रताप शाह १९८६६ मत
१४. रुपन्देही , क्षेत्र नं. ५ भरतकुमार शाह (३३०८८ मत
१५. डडेल्धुरा, क्षेत्र नं. १ः शेरबहादुर देउवा (२८०४४ मत
१६. रौतहट, क्षेत्र नं. २ः मोहम्मद आफताब आलम (१८८३३ मत
१७. रौतहट क्षेत्र नं. ४ः देवप्रसाद तिमिल्सिना (२८२२८)
१८. बर्दिया क्षेत्र नं. १ः सञ्जय कुमार गौतम (४४,८२९)
१९उदयपुर क्षेत्र नम्बर १ः नारायण खड्का (३३१४२    )
२०. सिताराम मेहता सुनसरी २ (४१४९५)
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x