×

NMB BANK
NIC ASIA

नारदमुनीलाई बधाई दिँदै आरजुले भनिन्, ‘राम्रो काम गर्नु’

मंसिर २५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, २५ मंसिर– कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसकी उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले पार्टीभित्रकै अन्तर्घातका कारण हार ब्यहोर्नु परेको बताएकी छन् ।

Muktinath Bank

वाम गठवन्धनका उम्मेदवार नारदमुनी रानासँग पारजित भएपछि प्रतिक्रिया दिँदै आरजुले हारेपनि कैलाली क्षेत्र नम्बर ५ को  विकासमा लागिपर्ने समेत बताइन् । ‘चुनाव भनेको प्रक्रिया हो । हारजित भइरहन्छ,’ आरजुले भनिन्, ‘हारेपनि विकासमा लागिरहन्छु  । जसरी संविधान बनेको स्पीड छ सरकार पनि त्यही स्पिटमा चलोस् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आरजुले आफूलाई मतदान गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरिन् । तर पार्टीभित्रकै अन्तर्घातका कारण आफूले हार ब्यहोर्नुपरेको उनले बताइन् । ‘केन्द्रमा एलाइन्स भयो ।  त्यसको म्यासेज तलसम्म पुगेन,’ उनले भनिन्, ‘कांग्रेसको पूरानै रोग अन्तर्घात पनि हो ।’


Advertisment
Nabil box
Kumari

चुनाव प्रचारका क्रममा भोट माग्न जनताको घर घरसम्म पुग्न नसक्दा पनि आफूले कम मत पाएको आरजुको ठम्याइ छ । धनगढीमा जातिय समस्या रहेको भन्दै आरजुले आफ्नो हारको कारण त्यो पनि रहेको बताइन् । 

Vianet communication
Laxmi Bank

आफूलाई हराएर विजयी भएका वाम गठवन्धनका उम्मेदवार नारादमुनीलाई बधाई दिँदै आरजुले राम्रो काम गर्न सुझाव दिइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x