×

NMB BANK
NIC ASIA

गच्छदारलाई जिताउन षड्यन्त्र भएको भगवतीको आरोप, के हुँदैछ अहिले ?

मंसिर २५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

सुनसरी, २५ मंसिर —सोमबार बिहान ११ बजेदेखि अबरुद्ध सुनसरी क्षेत्र नम्बर ३ को मतगणना अझैं सुरु हुन सकेको छैन । सुनसरी ३ मा वाम गठबन्धनकी एमाले उम्मेदवार भगवती चौधरी र  कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारबीच प्रतिस्पर्धा छ । 
मतगणनाको क्रममा बदर मतका  विषयमा  विवाद उत्पन्न भएपछि मतगणना पूर्ण रुपमा स्थगित भएको हो । 
मतगणनाको क्रममा मतपेटिकाको शिल शंकास्पद अवस्थामा भेटिएको भगवतीको दाबी छ । सोपछि उनका कार्यकर्ताले मतदान अधिकृतले नै गच्छदारलाई जिताउन धाँधलीको प्रयास गरेको आरोप लगाएका छन् भने यसकै विरोधमा आज दिनभर नाराबाजीसमेत गरेका थिए ।  
अहिले विवाद मिलाउन छलफल चलिरहेको भएपनि कुनै सहमति बन्न नसकेको बताइएको छ । 
पछिल्लो मतगणनाको सार्वजनिक नतिजानुसार चौधरीले २९ हजार ३२६ र गच्छदारले भगवतीभन्दा १५५ मत कम अर्थात् २९ हाजार १७१ मत प्राप्त गरेका छन्  । 

Muktinath Bank

यो नतिजा प्राप्त हुनुअघि सार्वजनिक गरिएको मतपरिणामअनुसार गच्छदारले झिनो मतान्तरले अग्रता लिएपनि चौधरीले पुन अग्रता लिएसँगै मतगणनाको मतपेटिका संकास्पद अवस्थामा भेटिएको भन्दै चौधरीले विरोध गरेपछि मतगणना रोकिएको हो । 
 चौधरीले  धाँधली हुनसक्ने भन्दै सुरुदेखि नै कडा रुपमा प्रस्तुत हुँदै आएकी छिन् । 
स्मरण रहोस्  ०७० सालको संविधानसभा निर्वाचनमा चौधरीलाई नै झिनो मनान्तरले हराउँदै गच्छदार विजयी भएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ७, २०७९

नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । पर्सा क्षेत्र नं-४ बाट उनी विजयी भएका हु्न् ।  रिजालले ३१ हजार १४२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमाले नेता जालिम मिय...

असोज २७, २०७६

काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्ने भएकी छिन् ।   भ्रमणका अव...

मंसिर २४, २०७४

काठमाडौं,२४ मंसिर– भक्तपुरको निर्वाचन क्षेत्र नंबर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका महेश बस्नेत विजयी भएका छन् । उनले   ३६ हजार ४ सय १२ मत पाप्त गरेका छन् । उनका प्रतिस्पर्धी  नेपाली कांग्...

मंसिर २१, २०७९

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएर सात राजनीतिक दल राष्ट्रिय दल बनेका ...

मंसिर ७, २०७९

प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट एमालेका उम्मेदवार टोपबहादुर रायमाझी विजयी भएका छन् । अघिल्लो निर्वाचनमा माओवादीबाट विजयी उनी नेकपा विभाजनपछि एमालेतिर लागेका थिए ।  उनै रायमाझीले बुधबार राति सम्...

मंसिर ११, २०७९

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस दोस्रो स्था...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x