मंसिर १४, २०८०
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
चितवन, २५ मंसिर- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थीले पाएको जनमत शंकासहितको जनमत भएको बताउनुभएको छ ।
चितवन क्षेत्र नं ३ बाट विजयी भएपछि आज नारायणगढको पोखरा बसपार्कमा आयोजित कोणसभामा उहाँले भन्नुभयो, “हामीले केही गरेनौँ भने जनताले हामीलाई मान्ने छैनन् ।”
अध्यक्ष दाहालले एकढिक्का भएर देशको विकास र समृद्धिमा जुट्नु पर्ने बताउँदै “हामीमा जीतको उन्माद होइन, समृद्धिको दृढ ईच्छाशक्ति चाहिन्छ, हामी त्यो दिशामा प्रतिबद्ध भएर अगाडि बढ्नेछौँ” भन्नुभयो ।
यो जनमत एउटै कम्युनिष्ट पार्टी निर्माणका लागि पनि हो, उहाँले भन्नुभयो– “नेपाली जनताको चाहना र देशको आवश्यकता अनुसार पार्टी एकीकरण भैछाड्ने छ ।”
अध्यक्ष दाहालले देश अब समृद्धिको दिशामा अगाडि बढेको बताउँदै अब राजनीतिक मुद्दामा समय बिताउनु नपर्ने धारणा व्यक्त गर्नुभयो ।
यसअघि विजय ¥याली भरतपुरको वीरेन्द्र क्याम्पस चोक, लायन्सचोक, पुलचोक हुँदै पोखरा बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
¥यालीमा चितवन क्षेत्र नं १ बाट निर्वाचित नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, क्षेत्र नं २ बाट निर्वाचित नेकपा एमालेका कृष्णभक्त पोखरेल लगायत जिल्लाका छ वटै प्रदेशसभा सदस्यमा निर्वाचित उम्मेदवारको सहभागिता रहेको थियो ।
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...
राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...
कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...
नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...