१५९ स्थानको नतिजा आयो, कुन पार्टीले कति सिट जीते ?

मंसिर २६, २०७४

काठमाडौं, २६ मंसिर—मंसिर १० र २१ गरी दुई चरणमा सम्पन्न  निर्वाचनमा हालसम्म प्रतिनिधिसभातर्फ १५९ क्षेत्रको नतिजा आउँदा एमाले अग्रस्थानमा रहेको छ ।  एमालेले ७७ स्थानमा जीत हासिल गर्दा माओवादीले ३६ स्थानमा जीत हासिल गरेको छ ।  एमाले र माओवादीको गठबन्धन रहेको थियो । 
यस्तै कांग्रेसले २१, राजपाले १०,  संघीय समाजवादी फोरमले १० स्थानमा जित्दा अन्य साना  नयाँ शक्ति, राप्रपा, मजदुर किसान पार्टी र जनमोर्चाले १—१ स्थानमा जीत हासिल गरेका छन्  । यस्तै १ स्वतन्त्र पनि विजयी भए ।

मंसिर २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार