×

NMB BANK
NIC ASIA

न्युयोर्कमा आतंकवादी आक्रमण गर्न खोज्ने उल्लाह आईएसबाट प्रभावित

मंसिर २६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २६ मंसिर — अमेरिकाको न्युयोर्कमा रहेको म्यानह्याटनको भीडभाड भएको सबवे प्यासेजमा सोमवार बिहान पाइप बम विस्फोट गराउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

गलादेशी आप्रवासी अकायेद उल्लाह उक्त आतंकवादी आक्रमणका आरोपित हुन् । उनी सन् २०११ मा अमेरिका आएका थिए । 

विस्फोटका कारण आरोपितलाई चोटपटक लाग्यो भने अन्य तीन यात्रीलाई सामान्य चोट लाग्यो । आक्रमणले आतंकवाद, सार्वजनिक सुरक्षा र आप्रवासका बारेमा सार्वजनिक बहस निम्त्याएको छ । 

पाइप बम उल्लाहको कपडामा प्लास्टिकको डोरीले टाँसिएको थियो । उनले बिहान ७ बजेर २० मिनेट जाँदा बम विस्फोट गराएका थिए । उनी अन्डरग्राउन्ड प्यासेजवेमा छिरेर विस्फोट गराउन सफल भएका थिए । 

आक्रमणपछि भीडभाडयुक्त टाइम्स स्क्वेयर ठप्प भएको थियो । प्रहरीले अरू बमको खोजीमा त्यस ठाउँमा कर्फ्यु लगाएका थिए । 

उल्लाहले प्रहरीलाई इस्लामिक स्टेन नामक आतंकवादी समूहबाट प्रभावित भएको बताए । एफबीआई र न्युयोर्क प्ररही विभागले घटनाको अनुसन्धान गरिरहेका छन् र उनीहरूले उल्लाहविरुद्ध अदालतमा छिट्टै मुद्दा दायर गर्नेछन् । 

विस्फोटका कारण उल्लाहको हात र पेट डढेको थियो अनि काटिएको चोट पनि देखिन्थ्यो । सामान्य चोटपटक लागेका तीन मानिसले चाहिँ कान बजेको र टाउको दुखेको गुनासो गरे । उनीहरू आफैं अस्पताल गएका थिए । 

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x