×

NMB BANK
NIC ASIA

सिद्धबाबा क्षेत्र छल्दै वैकल्पिक सडक खोलिने

मंसिर २६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

पाल्पा, २६ मंसिर - पाल्पा–बुटबल सडकखण्डको तिनाउ गाउँपालिकाको दोभानअन्तर्गत सिद्धबाबा क्षेत्रको वैकल्पिक सडक खोलिने भएको छ । 

सिद्धबाबा क्षेत्रमा पटक पटक ढुंगासहितको पहिरो खस्दा वर्षेनी मानवीय क्षति भएपछि वैकल्पिक सडक खोल्न अवस्थामा जिल्लावासी पुगेका छन् । पाल्पा–बुटबल सडकखण्डको विकल्पमा रुपन्देहीको चरङ्गेमुडावास– चौकी भञ्ज्याङ– ज्यामिरे– झुम्सा सडक यस वर्ष खोलिने भएको छ । पाल्पाको झुम्सादेखि चौकी भञ्ज्याङ गाडी सञ्चालनमा रहे पनि रुपन्देहीतर्फको चौकी भञ्ज्याङको मुडाबास गाडी सडक विस्तार हुन सकेको छैन । 

Muktinath Bank

वैकल्पिक सडक विस्तारका लागि पाल्पाको तिनाउ गाउँपालिकाले रु ३० लाख, तानसेन नगरपालिकाले रु २० लाख र रिब्दिकोट गाउँपालिकाले रु १० लाख सहयोग गर्ने तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिनुभयो । चालु आवमा सडक विस्तारको काम पूरा हुने गरी काम अघि बढ्ने बताइएको छ । 

पाल्पाका अन्य स्थानीय तहले पनि वैकल्पिक सडक निर्माणका लागि बजेट विनियोजन गर्ने तयारी गरको अध्यक्ष घर्तीले जानकारी दिनुभयो । रुपन्देही जिल्लाको देवदह नगरपालिकाले आफ्नो क्षेत्रमा काम अघि बढाउन आवश्यक सहकार्य गरिरहेको छ । चालु आवको अन्तिमसम्म पाल्पा बुटबलका सवारीसाधन यही मार्ग हुँदै सञ्चालनमा आउने छन् । सिद्धबाबा क्षेत्रमा पहिरो रोक्न र मानवीय क्षति कम गर्न सुरुङमार्ग अन्तिम लक्ष्य हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०७४

काठमाडौं,२४ मंसिर– भक्तपुरको निर्वाचन क्षेत्र नंबर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका महेश बस्नेत विजयी भएका छन् । उनले   ३६ हजार ४ सय १२ मत पाप्त गरेका छन् । उनका प्रतिस्पर्धी  नेपाली कांग्...

मंसिर २१, २०७९

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएर सात राजनीतिक दल राष्ट्रिय दल बनेका ...

मंसिर ७, २०७९

राप्रपाले बाँके २ बाट जीतको खाता खोलेको छ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले विजय हासिल गरेका हुन् ।  उनले २९ हजार ५७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका मोहम्मद ईश्तियाक राईले २३ हजार ...

बैशाख ३०, २०७९

आफैं मतपत्रमा धमाधम छाप हाल्दै गरेका सर्लाही बलरा नगरपालिकाका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रविण पोख...

मंसिर ८, २०७९

रुपन्देही क्षेत्र नम्बर-२ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिला गिरी विजयी भएका छन् । १७ हजार ६३२ मत प्राप्त गरेर उनी विजयी भएका हुन् । गिरीसँग पराजित भएका सत्ता गठबन्धनबाट उम्मेदवार बनेका...

मंसिर ७, २०७९

प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट एमालेका उम्मेदवार टोपबहादुर रायमाझी विजयी भएका छन् । अघिल्लो निर्वाचनमा माओवादीबाट विजयी उनी नेकपा विभाजनपछि एमालेतिर लागेका थिए ।  उनै रायमाझीले बुधबार राति सम्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x