×

NMB BANK
NIC ASIA

ओलीलाई फकाउन खोज्दै भारत, राम माधवले भने, ‘ओली मेरा पुराना साथी’

मंसिर २६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २६ मंसिर — नेपालमा वाम गठबन्धनले विजय प्राप्त गरेर सरकार बनाउन लागेपछि भारतीय पत्रिकाहरूमा धमाधम यससम्बन्धी विश्लेषणहरू आइरहेका छन् ।

यसै क्रममा भारतको अंग्रेजी दैनिक दी इन्डियन एक्सप्रेसमा ज्योति मल्होत्राको बाईलाईनमा एउटा विश्लेषण मंगलवार छापिएको छ । त्यसमा लेखिएअनुसार, भारतले नेपालको ताजा राजनीतिक घटनाक्रममा टिप्पणी नगरिकन राष्ट्रिय स्वयंसेवक संघका नेता राम माधवलाई बोल्न लगायो ।

राम माधवले भने, ‘म नेपाली जनता र वाम गठबन्धनलाई विजय दिलाउने केपी ओलीलाई बधाई दिन्छु । ओलीजीसँग मेरो लामो समयदेखि व्यक्तिगत सम्बन्ध भएको नाताले म भन्न सक्छु कि भारत र नेपालबीचको सम्बन्ध थप बलियो हुन्छ ।’

ओली सत्तामा आउनुलाई भारतको नेपाल नीतिको असफलताका रूपमा मल्होत्राले टिप्पणी गरेकी छन् । मधेशीहरूलाई मूलधारमा ल्याउनका लागि भन्दै भारतले अनौपचारिक रूपमा आर्थिक नाकाबन्दीलाई समर्थन गरेपछि ओली सरकारले त्यसको विरोध गरेको मल्होत्रा लेख्छिन् । उनले नेपालको सार्वभौमसत्तामा भारतको हस्तक्षेपलाई देखाउँदै मुलुकलाई चीनतर्फ लगेको मल्होत्राको टिप्पणी छ । 

राम माधव लगायत भारतका वरिष्ठ नेताहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र केपी ओलीबीचको सम्बन्ध सुधार्नका लागि कोशिश गरेको मल्होत्रा लेख्छिन् । त्यसैले ओलीको विजयपछि उनलाई फकाउन भारतले कोशिश गरेको निष्कर्ष यसबाट निकाल्न सकिन्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x