कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं, २७ मंसिर — शरीरका कतिपय अंगहरू संवेदनशील हुन्छन् । कानको जाली पनि एकदमै संवेदनशील अंग हो ।
भूलवश पनि यसमा सानो चोट लाग्यो भने बहिरो हुने समस्या आउन सक्छ । अन्य कारणले पनि मानिस बहिरो हुन सक्छ । ईएनटी विशेषज्ञ डा जयप्रकाशले बहिरोपनका केही कारणको बारेमा चर्चा गरेका छन् ।
दिनदिनै तीन वा चार घन्टा ईयरफोनमा चर्को आवाजका साथ संगीत सुन्दा कानको जालीमा हानि पुग्छ । बहिरो पनि हुन सक्छ मानिस ।
कानलाई स्याहार नगर्दा कानमा संक्रमण हुन सक्छ । यसकारण कानको जाली बिग्रन्छ र नसुन्ने समस्या आउन थाल्छ ।
एक सय २५ डेसिबलभन्दा माथिको लाउडस्पीकरलाई लगातार सुन्दा कानको जाली क्षतिग्रस्त हुन्छ । अनि बहिरो हुने सम्भावना बढ्छ ।
न्युरोमा, प्याराग्यांग्लियोमा र मेनिन्जियोगा लगायतका ट्युमरका कारण पनि कानले सुन्न छोड्छ ।
उमेर बढेपछि कानको नसा कमजोर हुन थाल्छ । यसले बहिरोपनको समस्या ल्याउँछ ।
कानमा लामो समयसम्म फोहोर जम्मा भएमा संक्रमण हुन्छ र यसले बहिरो बनाउँछ ।
मधुमेहका कारण न्युरोप्याथीको समस्या भएमा पनि श्रवणशक्ति हराउँछ ।
एजेन्सी
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...