×

NMB BANK
NIC ASIA

यी हुन् प्रतिनिधिसभामा विजयी १६५ सांसद

मंसिर २७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २७ मंसिर- पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ । 

Muktinath Bank

प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं ३ को मतगणना आज सकिएसँगै प्रतिनिधिसभाको सबै ९१६५ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त जानकारीअनुसार, प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै निर्वाचन क्षेत्रको मतगणना पनि सकिएको हो । 


Advertisment
Nabil box
Kumari

प्राप्त विवरणअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा एमाले का ८०, नेकपा माओवादी केन्द्रका ३६, नेपाली काँग्रेसका २३, राष्ट्रिय जनता पार्टी, नेपालका ११ र संघीय समाजवादी फोरम, नेपालका १० प्रतिनिधि निर्वाचित भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

यसैगरी नयाँ शक्ति पार्टी, नेपालका एक, नेपाल मजदूर किसान पार्टीका एक, राष्ट्रिय जनमोर्चाका एक र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रतिनिधि तथा स्वतन्त्र एक निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा पाँच महिला निर्वाचित भएका छन् । 

कुन दलले कहाँ र कति सीट जिते ?
 

एमालेले जितेको सीट

०१ माधवकुमार नेपाल, काठमाण्डौ -२ 
०२. कृष्णरबहादुर राई, काठमाण्डौ -३
०३. ईश्वर पोखरेल ईश्वर, काठमाण्डौ -५ 
०४. रामवीर मानन्धर, काठमाण्डौ -७
०५.जीवनराम श्रेष्ठो, काठमाण्डौ - ८ 
०६.कृष्णगोपाल श्रेष्ठ, काठमाण्डौ -९
०७. महेश बस्नेत, भक्तपुर -२ 
०८. नवराज सिलवाल, ललितपुर - १ 
०९. कृष्ण लाल महर्जन, ललितपुर - २
१०. शेरबहादुर तामाङ, सिन्धुपाल्चोक - २
११. गोकुल प्रसाद वाँस्कोटा, काभ्रेपलान्चोक - २ 
१२. नारायण प्रसाद खतिवडा, नुवाकोट - २ 
१३.केदार सिग्देल, तनहुँ - २ 
१४. घनश्याम खतिवडा, मोरंग -१ 
१५.सुरेन्द्रप्रसाद पाण्डे, चितवन - १ 
१६.दलबहादुर राना, पाल्पा - १ 
१७.छविलाल विश्वकर्मा, रुपन्देही - १
१८.राजेन्द्रकुमार राई, धनकुटा 
१९.योगेशकुमार भट्टराई, ताप्लेजुङ 
२०.केपी शर्मा ओली, झापा - ५ 
२१.लालबाबु पण्डित, मोरंग - ६ 
२२.भुपेन्द्रबहादुर थापा, म्याग्दी 
२३.भैरवबहादुर सिंह बझाङ 
२४.खेमप्रसाद लोहनी, धादिङ - २ 
२५.रघुबीर महासेठ, धनुषा - ४ 
२६. गणेशकुमार पहाडी, सिन्धुली - १ 
२७.कृष्ण प्रसाद दहाल, मकवानपुर - १
२८.लालप्रसाद साँवा लिम्बू , झापा - ४
२९.नारदमुनि राना,कैलाली - ५ 
३०.हृदयेश त्रिपाठी, नवलपरासी (प्र. ५) - १ 
३१.गोपालबहादुर बम, मुगू 
३२.विशाल भट्टराई खोटाङ 
३३. विष्णुह प्रसाद पौडेल, रुपन्देही - २ 
३४.गणेशसिंह ठगुन्ना, दार्चुला 
३५.यज्ञबहादुर बोगटी, अछाम -२ 
३६.भानुभक्त ढकाल, मोरंग - ३ 
३७.गोकर्ण राज, गुल्मी -२ 
३८.नवराज रावत, सुर्खेत -२
३९.कृष्ण कुमार, तनहुँ -१
४०.पार्वत गुरुङ, दोलखा 
४१.धनबहादुर बुढा, डोल्पा 
४२.यज्ञराज सुनुवार, ओखलढुंगा 
४३.घनश्याम भुसाल, रुपन्देही -३ 
४४.नरबहादुर धामी, कंचनपुर -२ 
४५.रविन्द्र राज शर्मा, दैलेख -१ 
४६.सुर्य प्रसाद पाठक, वाग्लुङ -१ 
४७. ध्रुवकुमार शाही, सुर्खेत -१ 
४८.हिराचन्द्र के.सी., दाङ -३
४९.पोल्देन छोपाङ गुरुङ्ग, मनाङ 
५०,तिलबहादुर महत क्षेत्री, नवलपरासी (प्र. ४) - २ 
५१.भुमिप्रसाद त्रिपाठी, धादिङ - १ 
५२.दामोदर भण्डारी, बैतडी 
५३. राजेन्द्रप्रसाद गौत्तम, संखुवासभा 
५४. प्रदिप कुमार ज्ञवाली, गुल्मी - १ 

५५.बृजेश कुमार गुप्त्, कपिलवस्तु - २
५६.झलनाथ खनाल, ईलाम -१
५७. खगराज अधिकारी, कास्की - १ 
५८.रविन्द्र प्रसाद अधिकारी, कास्की -२ 
५९.विरोध खतिवडा, मकवानपुर - २
६०.लालबहादुर थापा, बाजुरा 
६१. .पवित्रा निरौला (खरेल), झापा - २ 
६२.मेटमणि चौधरी, दाङ -१ 
६३.कृष्णभक्त पोख्रेल, चितवन - २ 
६४.भीमबहादुर रावल, अछाम -१ 
६५.लिलानाथ श्रेष्ठ, सिराहा -३ 
६६.बसन्त कुमार नेम्वाङ, पाँचथर -१ 
६७. नारायण प्रसाद मरासिनी, स्याङजा -१
६८. सुवासचन्द्र नेम्वाङ, ईलाम - २

६९. प्रेमबहादुर आले, डोटी 
७०. जगतबहादुर सुनार (विश्वकर्मा), कास्की - ३ 
७१.राजबहादुर बुढाक्षेत्री, दैलेख -२
७२. भवानीप्रसाद खापुङ, तेह्रथुम - 
७३.जयकुमार राई, सुनसरी -१
७४.प्रेम प्रसाद तुलाचन, मुस्ताङ - १
७५. झपटबहादुर रावल कैलाली २ 
७६. पद्मा अर्याल स्याङ्जा –२ 
७७.दीपकप्रकाश भट्ट, कञ्चनपुर-३
७८. पदम गिरी, पर्वत -१ 

७९ . नन्द लाल रोकाबाँके – ३
८० सोम प्रसाद पाण्डेय, पाल्पा - २ 

माओवादीबाट विजयी

०१. शक्तिबहादुर बस्नेत, जाजरकोट
०२. अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक - १ 
०३. हितबहादुर तामाङ, नुवाकोट - १ 
०४. प्रभु साह, रौतहट - ३ 
०५.रा मेश्वररराय यादव, सर्लाही - ३ 
०६. गौरीशंकर चौधरी, कैलाली - ३ 
०७. सुदन किराती, भोजपुर - १
०८. पम्फा भुसाल, ललितपुर - ३ 
०९. सुरेन्द्रकुमार कार्की, झापा - १
१०. जनार्दन शर्मा, रुकुम (प्र. ६) - १ 
११. दुर्गबहादुर रावत, कालिकोट - १ 
१२. हरिराज अधिकारी, गोरखा - १ 
१३. देवेन्द्र पौडेल, वाग्लुङ - २ 
१४. गिरिराजमणि, पोखरेल, महोत्तरी - १ 
१५. श्यामकुमार, श्रेष्ठ्, रामेछाप - १
१६. महेश्वुरजंग, गहतराज (अथक) बाँके - १ 
१७. लेखराज भट्ट, कैलाली - ४
१८.  बीना मगर, कंचनपुर - १ 
१९. सुरेशचन्द्र दास, सिराहा - २ 
२०. टोपबहादुर रायमाझी, अर्घाखाँची - १ 
२१. देव प्रसाद गुरुङ, लमजुङ - १
२२. टेकबहादुर बस्नेत, सल्यान - १ 
२३. शिवकुमार मंडल, केवट मोरंग - ५ 
२४. हरिवोलप्रसाद गजुरेल, सिन्धुली - २ 
२५. अमनलाल मोदी मोरंग - ४ 
२६. गंगाबहादुर तामाङ, काभ्रेपलान्चोक - १ 
२७. वर्षमान पुन, रोल्पा - १
२८. हेमकुमार राई, सोलुखुम्बु - १
२९. गजेन्द्रबहादुर महत, जुम्ला - १ 
३०. मातृकाप्रसाद यादव, धनुषा - १ 
३१. पुष्पकमल दाहाल, प्रचण्ड चितवन - ३ 
३२. कृष्णकबहादुर महरा, दाङ - २
३३. चक्रपाणी खनाल, कपिलवस्तु - 
३४. सुरेशकुमार राई, उदयपुर - २ 
३५. सन्तकुमार थारु, बर्दिया - २ 
३६. कमला रोका, रुकुम (प्र. ५) - १ 

कांग्रेसबाट विजयी भएका

१. प्रकाशमान सिंह, काठमाण्डौ - १ 
२. गगनकुमार थापा, काठमाण्डौ - ४ 
३. भिमसेनदास प्रधान, काठमाण्डौ - ६ 
४. राजेन्द्रकुमार केसी, काठमाण्डौ - १० 
५. मोहन आचार्य, रसुवा - १ 
६. मोहम्मद आफताब आलम, रौतहट – २
७. नारायण खड्का, उदयपुर - १ 
८. शशांक कोइराला, नवलपरासी (प्र. ४) - १ 
९. देवप्रसाद तिमलसेना, रौतहट - ४ 
१०. संजय कुमार गौतम, बर्दिया - १ 
११. प्रदिप गिरी, सिराहा - १ 
१२. देवेन्द्ररराज कंडेल, नवलपरासी (प्र. ५) - २ 
१३. ज्ञानेन्द्रबहादुर कार्की, सुनसरी - ४ 
१४. मिनेन्द्रप्रसाद रिजाल, मोरंग - २ 
१५. तेजुलाल चौधरी, सप्तरी - ४ 
१६. शेरबहादुर देउवा, डेलधुरा - १ 
१७. प्रमोदकुमार यादव, रुपन्देही - ४ 
१८. सिताराम महतो, सुनसरी - २ 
१९. भरतकुमार शाहा, रुपन्देही - ५ 
२०. उमाकान्त चौधरी, बारा - १ 
२१. अभिषेकप्रताप शाह, कपिलवस्तु - ३
२२. विजयकुमार गच्छदार, सुनिरी-३
२३. अमरेशकुमार सिह सर्लाही -४

संघीय समाजवादी फोरम

०१. डा. सूर्यनारायण यादव, सप्तरी - १ 
०२. रामवावु कुमार यादव, बारा - ३ 
०३. प्रदिप यादव, पर्सा - १
०४. हरिनारायण प्रसाद रौनियार , पर्सा - ३ 
०५. उमाशंकर अरगरिया, धनुषा - २ 
०६. यादव रामसहायप्रसाद यादव, बारा -२ 
०७. सुरेन्‍द्र कुमार यादव, महोत्तरी - ४ 
०८. बिमल प्रसाद श्रीवास्तव, पर्सा - २ 
०९, उपेन्द्र यादव, सप्तरी -२ 
१०. मोहम्मद ईश्तियाक राई, बाँके -२

राजपा

०१. अनिल कुमार झा, रौतहट -१ 
०२. प्रमोद साह, सर्लाही -१
०३. राजेन्द्र महतो, धनुषा -३
०४. लक्ष्मण लाल कर्ण, पर्सा - ४ 
०५. महिन्द्र राय यादव, सर्लाही - २ 
०६. चन्द्रकान्त चौधरी, सप्तरी - ३ 
०७. महन्थ ठाकुर, महोत्तरी - ३ 
०८. शरत सिंह भण्डारी, महोत्तरी - २
०९. राजकिशोर यादव, सिराहा - ४ 
१०. एक‍वाल मियाँ, बारा - ४
११. रेशमलाल चौधरी, कैलाली -१

नयाँ शक्ति
डा.बाबुराम भट्टरार्इ, गोरखा-२

राप्रपा 
राजेन्द्र लिङ्देन, झापा-३

नेमकिपा 
प्रेम सुवाल, भक्तपुर-१

राजमो
दुर्गा पौडेल, प्यूठान

स्वतन्त्र
छक्कबहादुर लामा, हुम्ला

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x