असोज १९, २०७८
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
काठमाडौं, २७ मंसिर — राम्रो ह्यान्डराइटिङले सबैलाई प्रभावित पार्छ र त्यही हेरेर पनि लेख्ने मान्छेको पढाइमा कति रुचि छ भन्ने देखाउँछ । हामी सबैको ह्यान्डराइटिङ फरक हुन्छ र यसैले मानिसको व्यक्तित्वको बारेमा धेरै कुरा बताउँछ ।
अक्षरको आकार
ठूलो अक्षर — तपाईंको ह्यान्डराइटिङमा अक्षर ठूलोठूलो लेख्नुहुन्छ भने जीवनप्रति तपाईंको खुला दृष्टिकोण छ । मानसम्मान पाउने तपाईंको इच्छा प्रबल छ । तपाईं कुनै पनि कुरामा छिट्टै बोर हुनुहुन्न ।
सानो अक्षर — तपाईं सानो अक्षर लेख्नुहुन्छ भने तपाईंमा एकाग्रता छ अनि जीवनप्रति तपाईंको दृष्टिकोण संकीर्ण छ भन्ने देखाउँछ । तपाईं आफ्नो लक्ष्यमा स्पष्ट र निश्चित हुनुहुन्छ ।
दबाब
कम दबाब — लेख्दाखेरी तपाईं अक्षरहरूमा कम दबाब दिनुहुन्छ भने तपाईं भावनालाई उजागर गर्न मन नपराउने व्यक्ति हो । तपाईं अभिव्यक्तिमा विश्वास गर्नुहुन्न ।
अधिक दबाब — लेख्दाखेरी अक्षरमा धेरै दबाब दिनुहुन्छ भने तपाईं भावुक मानिस हो ।
अक्षरबीचको अन्तर
बराबर अन्तर — तपाईंको ह्यान्डराइटिङमा अक्षरहरूका बीचको अन्तर बराबर छ भने तपाईंको जीवन सुल्झिएको छ र तपाईं मानसिक रूपमा सुल्झिएको मानिस हो । कुराहरूलाई कुशल प्रबन्धन गर्न तपाईं सिपालु हुनुहुन्छ ।
कम अन्तर — अक्षरहरूका बीच कम अन्तर हुँदा तपाईं समयको प्रबन्ध कुशलतापूर्वक गर्न सक्नुहुन्न ।
अधिक अन्तर — अक्षरहरूबीच धेर अन्तर हुँदा तपाईं स्वतन्त्रता मन पराउने व्यक्ति भएको थाहा लाग्छ । तपाईं कम्फर्ट जोनमा बस्न मन पराउनुहुन्छ । व्याकुल भएर बस्न तपाईंलाई मज लाग्दैन ।
अक्षरको झुकाव
सीधा — तपाईंको अक्षर सीधा छ भने तपाईं आफ्ना भावनाहरूलाई नियन्त्रित गर्नुहुन्छ र तौलेर मात्र अभिव्यक्त गर्नुहुन्छ । सबै काम सोचेर गर्ने बानी छ तपाईंको ।
देब्रे — अक्षर देब्रेतर्फ ढल्किने गरी लेख्नुहुन्छ भने तपाईं अन्तर्मुखी स्वभावको हुनुहुन्छ र स्वतन्त्रता तपाईंलाई प्रिय छ ।
दाहिने — अक्षर दाहिनेतिर ढल्काउनुहुन्छ भने तपाईं मानिसँग भेटघाट गर्न, कुराकानी गर्न र हिँडडुल गर्न मन पराउने खालको हुनुहुन्छ ।
एजेन्सी
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...