×

NMB BANK
NIC ASIA

यो हो संसारको सबभन्दा सानो देश, जम्मा २७ जना बस्छन्

मंसिर २७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २७ मंसिर — संसारको सबभन्दा सानो देश त्यसो त भ्याटिकन सिटी हो । अन्तर्राष्ट्रिय रूपमा भ्याटिकनलाई नै सानो देशको मान्यता दिइएको छ । त्यहाँको क्षेत्रफल ०.४४ वर्ग किलोमिटर छ र जनसंख्या ८ सय छ । 

तर अहिले अर्को देश पनि अस्तित्वमा आएको छ जसको जनसंख्या जम्मा २७ छ । यसको क्षेत्रफल एउटा टेनिस कोर्टजत्रो छ । 

यो देशको नाम सील्यान्ड हो । बेलायतको सफोल्क समुद्री तटभन्दा १० किलोमिटर पर रहेको सील्यान्ड खण्डहर बनिसकेको समुद्री किल्लामा रहेको छ । 

दोस्रो विश्वयुद्धका बेलामा बेलायतले यो ठाउँमा विमानप्रतिरोधी बन्दुक प्लेटफर्म बनाएको थियो । तर समय समयमा यस सानो देशमा फरक फरक मानिसको अधिकार रह्यो । सन् २०१२ मा रोय बेट्स नामक व्यक्तिले आफूलाई
सील्यान्डको राजा घोषित गरे । रोयको मृत्युपछि उनका छोरा माइकलले सील्यान्डमा शासन चलाइरहेका छन् । 

सील्यान्ड एक माइक्रोनेसन हो । यसलाई अन्तर्राष्ट्रिय मान्यता दिइएको छैन । तर यस देशको आफ्नै हुलाक टिकट, मुद्रा र पासपोर्ट छ । मुद्रामा रोय बेट्सकी पत्नी जोन बेट्सको तस्वीर छ । देशको आफ्नै एक झण्डा पनि छ र त्यो रातो, सेतो र कालो रंगको छ । 

देशको क्षेत्रफल कम भएका कारण स्थानीयहरूलाई जीविकाको साधनको कमी छ । इन्टरनेटमा यस देशको बारेमा जानकारी सार्वजनिक भएपछि मानिसहरूले आर्थिक सहायता गरे । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x