×

NMB BANK
NIC ASIA

वामपन्थी जनलहरलाई शेयरबजारको स्वागत, दोहोरो अंकले बढ्यो नेप्से

मंसिर २७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २७ मंसिर– प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी परिणाको प्रभाव सेयर बजारमा देखिएको छ ।

Muktinath Bank

चुनावी नतिजा अन्तिम चरणमा पुग्दा वामपन्थीको पक्षमा स्पष्ट बहुमत देखिएसँगै बुधबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार नेप्से १० दशमलव ५३ अंकले बढेको हो । बुधबार सूचक १५२० दशमलव ७४ अंक पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधबार बजारमा १ सय ६४ वटा कम्पनीको ४८ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । जसमध्ये ग्लोबल आइएमइ बैंकको पाँच करोड ४० लाख रुपैयाँको करोबार भएको छ । उपसुचकहरु पनि उकालो लागेका छन् ।


Advertisment
Nabil box
Kumari

बुधबार सबैभन्दा धेरै होटलको उपसुचक १ दशमलव ७८, उत्पादन उपसमुह १ दशमलव ३२, ट्रेडिङ १ दशमलव २३, अन्य १ दशमलव १८, माइक्रोफाइनान्स ०.८ प्रतिशतले बढेको छ । यसैगरी बीमा समुहको ० दशमलव ६७, वाणिज्य बैंक ० दशमलव ६३, हाइड्रोपावर ० दशमलव ४७, विकास बैंक ० दशमलव ३३, फाइनान्स ० दशमलव २६ प्रतिशतले बढेका छन् ।

Vianet communication
Laxmi Bank

सबैभन्दा धेरै कुवेर मर्चेन्ट फाइनान्सका शेयरधनीले ९ दशमलव ६३ प्रतिशत कमाएका छन् भने सबैभन्दा धैरै प्रोग्रेसिभ फाइनान्सका शेयर धनीले ३ दशमलव ९८ प्रतिशतले गुमाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x