×

NMB BANK
NIC ASIA

चेम्बर कमर्सका पदाधिकारीले भेटे ओलीलाई

मंसिर २७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २७ मंसिर — नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको चेम्बरको पदाधिकारी एवं कार्यसमितिको टोलीले नेकपा (एमाले) का अध्यक्ष, पूर्व प्रधानमन्त्री एवं संयुक्त वाम गठबन्धनका नेतृत्वकर्ता केपी शर्मा ओलीसँंग भेटघाट गरी बधाई ज्ञापन गरेको छ । 

Muktinath Bank

ओलीनिवास बालकोटमा बुधवार भएको भेटघाटमा सहभागी पदाधिकारी एवं कार्यसमिति सदस्यहरूले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा संयुक्त वाम गठबन्धनले पूर्ण बहुमत ल्याएसँंगै संक्रमणकालको अन्य भई स्थिर सरकार बनेर आर्थिक विकास हुने विश्वास लिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त भेटघाटमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्थिर सरकार गठनसँंगै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे । मुलुकको आर्थिक समृृद्धिका लागि स्थायी सरकारको महत्त्वमाथि चर्चा गर्दै उनंले अब बन्ने स्थायी सरकारले मुलुकको आर्थिक वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 


Advertisment
Nabil box
Kumari

देश संघीय संरचनामा गएसँंगै राज्य सञ्चालनका लागि धेरै खर्च आवश्यक पर्ने भन्दै त्यसका लागि आवश्यक सबै श्रोत उद्योगी व्यवसायीहरूसँंगको करमा मात्रै भर पर्न नहुने उनंले बताए । 

Vianet communication
Laxmi Bank

उनंले यसका लागि अन्य आम्दानीको स्रोत पनि खोज्नुपर्नेमा जोड दिए । अध्यक्ष श्रेष्ठले छिमेकी मुलुक भारत र चीन दुवै देशलाई समदूरीमा राखेर अगाडि बढ्नुपर्नेमा विशेष जोड दिए । 

भेटघाटमा एमाले अध्यक्ष ओलीले अबको एजेन्डा नै आर्थिक हुने बताए । लगानीमैत्री वातावरण तयार पारी मुलुकको आर्थिक विकासलाई अगाडि बढाउँंदै लैजाने विश्वास उनले दिलाए । 
साथै उनंले करको अन्तिम भार जनतामा नै पर्ने भएकाले जनतालाई अधिक कर नबोकाउने विश्वास दिलाए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x