×

NMB BANK
NIC ASIA

ग्लोबल टाइम्स लेख्छ, चीनसमर्थक नेपाली प्रधानमन्त्रीले दुई देशबीच आर्थिक साझेदारी बढाउँछन्

मंसिर २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २८ मंसिर — नेपालमा वाम गठबन्धनले बहुमत ल्याएपछि छिमेकी मुलुक चीन र भारतका सञ्चारमाध्यममा यससम्बन्धी विश्लेषणहरू धमाधम प्रकाशित भइरहेका छन् । 

यसैक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने अंग्रेजी पत्रिका ग्लोबल टाइम्समा मंगलवार एउटा विश्लेषण छापिएको छ । त्यसमा भनिएको कुराको भावानुवाद :

चीनसँग मैत्रीपूर्ण सम्बन्ध भएको नेपाली प्रधानमन्त्रीले दुई देशबीचको आर्थिक साझेदारीमा सुधार ल्याउने तर यसले भारतलाई चिन्तित तुल्याउने चिनियाँ विज्ञहरूले बताएका छन् । 

पूर्वप्रधानमन्त्री खड्ग प्रसाद ओलीले संसदीय निर्वाचनमा विजय हासिल गरे अनि उनको दल एमाले र साझेदार माओवादी दलले संयुक्त रूपमा बहुमत हासिल गरेका छन् । 

ओली प्रधानमन्त्री भएपछि चीनसँगको सम्बन्ध थप सुधार हुने र नेपालमा चिनियाँ लगानीको बाटो सहज रूपमा खुल्ने शांघाई एकेडमी अफ सोसियल सायन्सेसको इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्सका रिसर्च फेलो हु झियोङ बताउँछन् । 

चीनसँग नेपाल नजिकिँदा भारत चाहिँ चिढिने ग्लोबल टाइम्सले हिन्दुस्तान टाइम्सको सम्पादकीयलाई उद्धृत गर्दै लेखेको छ । 

भारतले दक्षिण एसियाली मुलुकहरूलाई आफ्नो पक्षमा ल्याउन र चीनको पेटी सडक परियोजनाको विरोध गर्न थालेकाले नेपाल र भारतबीचको सम्बन्ध थप जटिल र मुश्किल हुने हु बताउँछन् । 

भारतले दक्षिण एसियालाई आफ्नो प्रभावक्षेत्र मान्छ तर त्यहाँका मुलुकहरूको आर्थिक विकासमा पर्याप्त सहयोग भने गर्दैन त्यसैले ती मुलुकहरूले चीनको पेटी सडक परियोजनालाई सहयोग गर्न सक्ने हुको टिप्पणी छ । 

ओलीले पाँच वर्षको पूर्ण कार्यकालसहितको सरकार गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सन् १९९० मा प्रजातन्त्र आएदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले यस्तो सौभाग्य प्राप्त गरेको छैन । 

ओलीले निर्वाचन अभियानका क्रममा नेपालमा चिनियाँ रेलवे सञ्जालको विस्तार र रोजगारी जन्माउने अन्य विकास निर्माण परियोजनाको कुरा गरेका थिए । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x