×

NMB BANK
NIC ASIA

एटीएमको आविष्कार किन र कसरी भयो ?

मंसिर २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २८ मंसिर — अटोमेटिक टेलर मशिन (एटीएम) को आविष्कारले आधुनिक जीवन धेरै सहज भएको छ । एटीएमका कारण अहिले हामीले बैंकमा लामो लाइनमा बसिरहनुपर्दैन ।

एटीएमको आविष्कारसम्बन्धी जानकारी हामी यहाँ प्रस्तुत गर्दैछौं । 

एटीएमको आविष्कारको श्रेय जोन शेफर्ड ब्यारनलाई दिइन्छ । यसअघि लुथर जर्ज सिमियन नामक अमेरिकी नागरिकले सन् १९३९ मा नै एटीएम मशिन तयार पारेका थिए तर त्यो खाली डिपोजिट मशिन थियो । त्यसमा क्याश र चेक जम्मा गर्न मात्र मिल्थ्यो । 

त्यसको नाम बैंक मेटिक थियो । तर ६ महिनापछि बैंकले यसलाई नका–यो किनकि यसको प्रयोग लगभग शून्य नै थियो । 

सन् १९६० को दशकमा जोन शेफर्ड ब्यारनलाई २४ घन्टा नै पैसा निकाल्न मिल्ने मशिन बनाउने आइडिया आयो । 

ब्यारन एकदिन पैसा निकाल्न बैंक जाँदा बन्द भइसकेको थियो । त्यतिखेर उनको मनमा कुनै पनि बेलामा पैसा निकाल्न मिल्ने मशिन भए हुन्थ्यो भन्ने विचार खेल्यो । 

त्यसपछि उनी यस्तो मशिन बनाउन थाले र अन्ततोगत्वा सफलता पाए । ब्यारनले बनाएको पहिलो एटीएम मशिन सन् १९६७ को २७ जुनमा लन्डनको बार्क्लेज बैंकको एक शाखामा राखियो । 

एटीएमको पिन जहिलेपनि चार डिजिटकै हुन्छ । यसको रमाइलो कथा छ । 

ब्यारनले शुरुमा ६ डिजिट भएको एटीएम पिन दिएका थिए तर उनकी पत्नीलाई यति लामो पिन याद राख्न गाह्रो भयो । त्यसैले उनले पिनको डिजिट घटाएर चार पु–याए । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x