×

NMB BANK
NIC ASIA

हनुमानजीले यसरी तोड्नुभएको थियो भीमको घमण्ड

मंसिर २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २८ मंसिर — व्यक्तिले तागतको नशामा संस्कार र विनम्रता छोड्नुहुँदैन । तागतको घमण्डमा यी कुरालाई छोड्ने मानिसको जीवनमा अनेक समस्या आउँछन् । यसलाई पुष्टि गर्ने यहाँ हामी महाभारतको एउटा प्रसंग बताउँदैछौं ।

पाण्डवहरूको वनवास चलिरहँदा पाँचै पाण्डव र द्रौपदी जंगलमा घुमिरहेका थिए । उनीहरू कैलाश पर्वतमा रहेको जंगल पुगे । त्यतिखेर यक्षका राजा कुबेरको निवास पनि कैलाश पर्वतमा थियो । 

कुबेरको नगरमा एउटा सरोवर थियो । त्यमा कमलको फूल थियो । द्रौपदीले कमलको सुगन्ध पाएपछि भीमलाई त्यो फूल चाहियो भनिन् । भीम द्रौपदीलाई त्यो फूल लिनका लागि गए । 

बाटोमा उनले एउटा वानरलाई पुच्छर फैलाएर सुतेको देखे । कुनै पनि जीवलाई नाघेर जानु मर्यादाविरुद्ध हुन्थ्यो । त्यसैले भीमले वानरलाई आफ्नो पुच्छर हटाउन लगाए । वानरले वास्तै गरेनन् । भीमलाई क्रोध आयो । उनले भने, ‘म महाबली भीम हुँ ।’ वानरले ‘तिमी शक्तिशाली हौ भने मेरो पुच्छरलाई बाटोबाट हटाऊ र जाऊ’ भने ।

भीमले पुच्छर हटाउने कोशिश गरे तर पुच्छर पटक्कै हल्लिएन । भीमले हार माने । उनले वानरसँग प्रार्थन ागर्न थाले ।

त्यसपछि वानरले आफ्नो असली रूप देखाए । उहाँ स्वयं पवनपुत्र हनुमान् हुनुहुन्थ्यो । उहाँले भीमलाई आफ्नो शक्तिमा कहिल्यै घमण्ड नगर्नू भनी सम्झाउनुभयो । 

शक्ति र विनम्रता विपरीत स्वभावका हुन्छन् तर यिनै एक ठाउँमा आए भने व्यक्ति महान् हुन्छ । 

 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x