×

NMB BANK
NIC ASIA

प्रदेश ३ को समानुपातिकमा विवेकशीललाई ६ प्रतिशत मत : कति सीट पाउला ?

मंसिर २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २८ मंसिर– यसपटकको चुनावमा प्रत्यक्षतर्फ एक सीट र समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड पूरा गरेर राष्ट्रिय पार्टी बन्ने विवेकशील साझाको लक्ष्यमा बिराम लागिसकेको छ । किनकी विवेकशील साझाले प्रत्यक्षतर्फ एउटा पनि सीट जित्न सकेन् । साथै प्रतिनिधिसभाको समानुपातिकतर्फ ३ प्रतिशत थ्रेसहोल्ड कटाउन पनि उसका लागि लगभग असम्भव जस्तै छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ ८० प्रतिशत मतगणना भइसक्दा विवेकशील साझाले २ प्रतिशत मात्रै मत पाउन सकेको छ । 

Muktinath Bank

प्रतिनिधिसभामा प्रतिनिधित्व नहुने लगभग निश्चित भइसकेको अवस्थामा विवेकशील साझाका लागि प्रदेश नम्बर ३ को प्रदेशसभाका लागि ढोका खुला भइसकेको छ । प्रदेशसभामा प्रत्यक्षतर्फ एउटा पनि सीट नजितेको भए पनि विवेकशील साझा समानुपातिकतर्फबाट प्रदेशसभामा प्रतिनिधित्व गर्न पाउने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आयोगले सार्वजनिक गरेको ३ नम्बर प्रदेशको समानुपातिकतर्फको मतपरिणाम अनुसार विवेकशील साझाले १ लाख १४ हजार २० अर्थात् ६.७ प्रतिशत मत पाएको छ । ३ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने दलले प्रदेश संसदमा प्रतिनिधित्व गर्न पाउनेछन् । 


Advertisment
Nabil box
Kumari

समानुपातिकतर्फ प्रदेश ३ मा नेकपा एमालेले सबैभन्दा बढी ३६.९ प्रतिशत अर्थात् ६ लाख २० हजार १ सय ४६ मत ल्याएको छ भने निकट रहेको कांग्रेसले २९.८ प्रतिशत अर्थात् ५ लाख १४ हजार ४ सय ६८ मत पुर्याएको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १६.६ प्रतिशत अर्थात् २ लाख ८५ हजार ९ सय ९६ मत प्राप्त गरेको छ । 

Vianet communication
Laxmi Bank

प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउने सम्भावना गुमाइसकेको कमल थापा नेतृत्वको राप्रपाले प्रदेश ३ को प्रदेशसभाका लागि भने थ्रेसहोल्ड कटाएको छ । राप्रपाले ३.३ प्रतिशत अर्थात् ५७ हजार ५ सय २१ मत प्राप्त गरेको छ ।

१३ जिल्ला रहेको प्रदेश तीनमा काठमाडौं र चितवन बाहेक अन्य जिल्लाको समानुपातिकतर्फको पनि मतगणना सकिसकेको छ । निर्वाचन आयोगले बिहीवार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार प्रदेश तीनमा काठमाडौं र चितवनको मतगणना भइरहेको छ ।   

हेर्नुहोस् प्रदेश ३ मा समानुपातिकतर्फ कुन दलले कति प्रतिशत मत ल्याए ?

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x