×

NMB BANK
NIC ASIA

लहानको मुख्य चाेकमै शक्तिशाली बम बिस्फट

मंसिर २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

सिरहा, मंसिर २८ गते–सिरहाको लहान नागपालिका  सहिद चौकमा बम बिस्फोट भएको छ । लहान नगरपालिका भित्र रहेको लोगन्त्र चोक स्थित बम विष्फोट हुँदा एक गम्भीर घाइते भएका छन् ।

Muktinath Bank

साइकलमा राखिएको बम बिस्फाेट हुँदा ठूलाे अावाज निस्किएकाे थियाे । उक्त स्थानमा नेपाल प्रहारी, सशस्त्र प्रहारीले २४ सै घण्टा चेक जाँच गरिरहेकाे हुन्छ । बिस्फाेटका कारणा पूर्व–पश्चिम राजमार्गअन्तर्गतका यातायात केहीबेर अवरुद्ध भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साइकलमा राखिएको बम शक्तिशाली हुन सक्ने अनुमान गरिएको छ । विष्फोटबाट एक  जना पुरुष  घाइते  भएका छन् । घाइते हुनेमा  सप्तरीको खड्क  नगरपालिका २ बस्ने ४६ बर्ष प्रमेश्वर  चौधरी छन् । उनकाे दाईहिने  खुट्टा र दाहिने हात मा चोट लगेको  छ । 


Advertisment
Nabil box
Kumari

घाइतेलाई उपचारका लागि लहानको  रामकुमार उमा प्रसाद  स्मारक अस्पतालमा उपचार भर्ना गरिएकाे  इलाका प्रहरी  कार्यालय लहानका प्रहरी  उपनीरिक्षक  नरेशराज सुबेदीले जानकारी दिए । घटनास्थलमा तरार्इंमा भूमिगत गिराेह चलाउँदै जयकृष्ण  गोइतको  पर्चा भेटिएको  प्रहरीले जनाएकाे छ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x