×

NMB BANK
NIC ASIA

संसद छिर्ने विवेकशीलको लक्ष्य पूरा भएन, ३ प्रतिशत कटाउनै मुश्किल !

मंसिर २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २८ मंसिर– यसपटकको चुनावमा प्रत्यक्षतर्फ एक सीट र समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड पूरा गरेर राष्ट्रिय पार्टी बन्ने विवेकशील साझाको लक्ष्य पूरा नहुने भएको छ । 

Muktinath Bank

विवेकशीलले न त प्रत्यक्षतर्फ एक सीट नै जित्न सक्यो न त समानुपातिकतपर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने संभावना छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आयोगले बिहीवार अपराह्न सार्वजनिक गरेको विवरण अनुसार समानुपातिकतर्फ ८० प्रतिशतभन्दा बढी मत गणना भइसकेको जनाएको छ । देशका ६५ ओटा जिल्लामा समानुपातिकतर्फको मतगणना सम्पन्न हुँदासम्म विवेकशील साझाले कूल गण्ना भएको मतको २.३ प्रतिशत अर्थात् १ लाख ९४ हजार ४ सय ६ मत मात्रै ल्याउन सक्यो । 


Advertisment
Nabil box
Kumari

३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न सकेको विवेकशीलले समानुपातिकबाट भए पनि संसदमा प्रतिनिधित्व गर्न पाउँथ्यो । राष्ट्रिय दलको मान्यता पाउन भने प्रत्यक्षमा एक सीट र समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउनै पर्ने हुन्छ । 

Vianet communication
Laxmi Bank

विवेकशीलले पाएको मत के हुन्छ ? 
८० प्रतिशत मत गणना हुँदासम्म २.३ प्रतिशत मात्रै मत ल्याउन सकेको विवेकशीलले सबै मत गणना हुँदासम्म पनि ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्ने संभावना निकै कम छ । यस्तो अवस्थामा उसले पाएको अन्य मत पनि बदर जस्तै हुने छ । 

प्रतिनिधि सभा सदस्य ऐन, २०६४ को दफा ६० अनुसार ३ समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ प्रतिशत कटाउन नसक्ने दलको मत गणना नहुने उल्लेख छ । अर्थात् ३ प्रतिशत मत ल्याउन नसक्ने दलले संसदको सीट त नपाउने त भयो नै उसले पाएको मत पनि बदर बराबर नै हुने छ । 

‘समानुपातिक निर्वाचन प्रणालीतर्फको कूल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुनेछ,’ प्रतिनिधि सभा सदस्य ऐन, २०६४ को दफा (६०) को उपदफा (११) मा भनिएको छ । 

यस्तै उपदफा (१२) मा भनिएको छ, ‘दलहरुले प्राप्त गरेको कूल सदर मत गणना गर्दा तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको मतमा गणना हुने छैन ।’

ऐनमा गरिएको व्यवस्थाका अनुसार समानुपातिकतर्फ तीन प्रतिशत मत कटाउन नसकेका कमल थापा नेतृत्वको राप्रपा, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति लगायतले प्राप्त गरेको मत पनि बदर हुने छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x