×

NMB BANK
NIC ASIA

माओवादी नेता भन्छन्, एमालेसँग छिट्टै एकता हुन्छ

मंसिर २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, २८ मंसिर–नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच चाँडो एकता प्रक्रिया शुरु हुने बताएका छन् । 

Muktinath Bank

रिपोर्टर्स क्लबले आज (बिहीवार) आयोजना गरेको  अन्तर्क्रिया उनले दुवै पार्टीका नेतालाई सम्मानजनक व्यवस्थापन हुनेगरी अहिले एकताको गृहकार्य भइरहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेता शर्माले पार्टी एकता र सरकार निर्माण प्रक्रिया सँगसँगै अगाडि बढ्ने बताउँदै भने, 'पार्टी एकताका लागि काम भइरहेको छ, अहिले साझा विधान ल्याउनका लागि कार्य चलिरहेकाले एकताका लागि ठूलो दबाब छ, हामी विचलित हुँदैनौँ ।'


Advertisment
Nabil box
Kumari

निर्वाचनमा जनताले वाम गठबन्धनलाई बहुमत दिएर मुलुकलाई स्थिरतातर्फ लैजान चाहेकाले अब सरकार र प्रतिपक्षी दल मिलेर देशलाई समृद्धि बनाउनका लागि काम गर्नुपर्नेमा पनि उनले जोड दिए । 

Vianet communication
Laxmi Bank

खानेपानी तथा सरसफाइमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले काँग्रेसले अब प्रतिपक्षमा बसेर जनताको सेवा गर्ने जनादेशलाई कार्यान्वयन गर्ने बताउँदै बाहिर चर्चा भएजस्तो कुनै विवाद र मतभेद पार्टीभित्र नरहेको पारे । पार्टी सभापति शेरबहादुर देउवाको विकल्प नरहेको पनि उनले बताए । 

संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले वाम गठबन्धनले लिने नीतिका आधारमा आफ्नो दलले सहयोग गर्ने वा नगर्ने निर्णय लिइने बताउँदैे संविधान संशोधनमा सकारात्मक भए आफ्नो दलले अब बन्ने सरकारसँग सहकार्य गर्न सक्ने धारणा व्यक्त गरे ।  उनले प्रदेश नं २ मा आफ्नो पार्टी ठूलो दल भएकाले मुख्य मन्त्रीमा आफ्नो दलको दाबी रहने पनि बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x