×

NMB BANK
NIC ASIA

आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको काम सुरु

मंसिर २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २९ मंसिर– आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले बजेट निमार्णको गृहकार्य थालेको छ । कार्ययोजना तयार पार्दै २०७५÷७६ का लागि योजना आयोगले पनि बजेट निमार्णको प्रक्रिया थालनी गत महिनादेखि नै गरिसेको छ । 

Muktinath Bank

निर्वाचनका कारण केही ढिला गरी अर्थ मन्त्रालयले पनि बजेट निमार्णको काम सुरु गरेको हो ।  
‘बिहीबारबाट औपचारीक रुपमा हामीले गृहकार्य थालेका हौं’, बजेट महाशाखा प्रमुख केवल भण्डारीले भने, ‘मन्त्रालय, संघ, प्रदेश, स्थानीय तहका लागि कार्य विभाजन गरी काम सुरु भएको हो’ । यो कामसँगै संघीयताअनुसारको वित्तीय हस्तान्तरणको कामसमेत सुरु भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुन तहलाई कुन–कुन शीर्षकमा बजेट दिने भन्ने विषय संविधानमा उल्लेख छ । त्यसका लागि तथ्यांक संकलन, आवश्यक स्रोतका क्षेत्रबारे तथ्यांक संकलनको काम सुरु गरेको अर्थ मन्त्रालयले जनाएको छ । 
भूकम्पपछिको पुनर्निर्माण, तीन तहको सरकारलाई खर्च, कर्मचारी ‘गोल्डेन ह्यान्डसेक’, ३५ जिल्लामा बाढीपहिरोको पुनर्निर्माण क्षेत्रको स्रोत आवश्यक रहेकाले अर्को वर्षको बजेट निकै ठूलो आकारको हुनेछ, कान्तिपुरमा खबर छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x