×

NMB BANK
NIC ASIA

रोहिन्ज्याका खबर बाहिर आउन नदिन म्यान्मारले गोप्यता सम्बन्धी कानून क्रियाशील पार्ने

मंसिर २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २९ मंसिर — म्यानमार (बर्मा) का सैनिक अधिकारीहरूले रोहिन्ज्या अल्पसंख्यकका विषयमा सञ्चारमाध्यमहरूमा चर्चा नहोस् भनेर बेलायतको उपनिवेश रहेका बखत बनेको गोप्यता सम्बन्धी ऐनलाई कृयाशील गराएको खबर फ्रान्सिसी संवाद समिति ए.एफ्‌.पी. ले दिएको छ ।

Muktinath Bank

सैनिक कारवाही विषयक गोप्य सूचना अनधिकृत ढङ्गले प्रहरीबाट लिएर विदेशी समाचार माध्यमलाई दिएको आरोपमा रोयटर्स संस्थाको लागि काम गर्ने दुइजना बर्मेली पत्रकारलाई मङ्गलवार पक्राउ गरिएको छ । दोषी प्रमाणित भएमा ३१ वर्षीय वा लोन र २७ वर्षीय क्वा सोई ऊ १४/१४ वर्षको कैद सजायमा पर्नेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच, रोयटर्सका अध्यक्ष स्टिफन जे. एड्लरले एक वक्तव्य जारी गर्दै प्रेस स्वतन्त्रतामा आघात पर्ने यस कामको निन्दा गर्दै गिरफ्तार गरिएका पत्रकारलाई तुरुन्तै रिहा गर्ने माग गरेका छन् ।


Advertisment
Nabil box
Kumari

रखाइन प्रदेशमा बस्ने रोहिन्ज्या अल्पसंख्यकमाथि विगत तीन महिनामा भएका अत्याचारको सूचना पत्रकारलाई दिएको अभियोगमा दुई प्रहरी अधिकृत पनि समातिएका छन् ।

Vianet communication
Laxmi Bank

रोहिन्ज्याहरूलाई उठिबास गराउने बर्माको सरकारी नीतिलाई  राष्ट्रसंघले ‘जातीय सफाया’ ठह-याउँदै आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x