×

NMB BANK
NIC ASIA

विवाहेतर सम्बन्धलाई अवैध ठह–याउन इन्डोनेसियाको अदालतद्वारा अस्वीकार

मंसिर २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २९ मंसिर — सबै विवाहेतर सम्बन्धलाई अवैध ठह–याउनुपर्ने भनी दर्ता गरिएको मुद्दालाई एक इन्डोनेसियाली अदालतले बिहीवार खारेज गरेको छ । संसारको सबभन्दा धेरै मुसलमान बस्ने देशमा असहिष्णुता बढ्दै जाँदा व्यक्त गरिएका चिन्तामाझ अदालतको यस्तो फैसला आएको हो ।

राजधानी जकार्ताको संवैधानिक अदालतका नौमध्ये पाँच न्यायाधीशले विवाहेतर सम्बन्धलाई फौजदारी अपराध बनाउनुपर्ने मुद्दालाई अस्वीकार गरेका हुन् । 

निवेदन सफल भएको भए त्यसले अविवाहित विषमलिंगी तथा समलिंगीहरूलाई असर पार्थ्यो । तिनीहरूले इन्डोनेसियामा विवाह गर्न पाउँदैनन् । केही पुरुषहरूको समूहले समलिंगी पार्टी गरको आरोपमा पक्राउ गरिएको कैयौं महिनापछि यस्तो फैसला आएको हो । 

इस्लामिक अभियान समूह फेमिली लभ अलायन्सले न्यायिक समीक्षाका लागि निवेदन दर्ता गरेर अपराध संहितालाई परिवर्तन गर्न खोजेको थियो । 

‘उक्त निवेदन पूर्ण रूपमा खारेज गरिएको छ,’ संवैधानिक अदालतका प्रधानन्यायाधीश अरिएफ हिदायतले बताए । 

विद्यमान कानून अनुसार, इन्डोनेसियामा समलिंगी र विषमलिंगी व्यक्तिबीचको यौन नाबालक संलग्न भएमा मात्र अवैध ठहरिन्छ । 

तर समलिंगी यौनलाई पुरातनपन्थी आचेह प्रान्तमा अवैध ठह–याइएको छ । त्यहाँ शरिया कानून पालन गरिन्छ । 

सन् २०१५ मा ल्याइएको स्थानीय कानूनअनुसार समलिंगी यौनसम्बन्ध राख्ने व्यक्तिलाई सय कोर्रासम्म हान्ने सजाय दिन पाइन्छ ।

एजेन्सी 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x