×

NMB BANK
NIC ASIA

समानुपातिकमा प्रदेशको मत–दुई नम्बर बाहेकमा एमालेको अग्रता

मंसिर २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ ।  पछिल्लो परिणाम अनुसार नेकपा एमालेले अग्रता कायम गरेको छ । एमालेले ३० लाख १२ हजार ४ सय २४ मत पाउँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २९ लाख ३९ हजार ५ सय २८ मत पाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १२ लाख ११ हजार २ सय ३९ मत पाएको छ । चौथो स्थानमा रहेको संघीय समाजवादी फोरम नेपालले ४ लाख २६ हजार ६० मत पाएके छ । 
त्यस्तै राजपाले ४ लाख १७ हजार १८ मत पाएको छ । यी दलहरुले मात्र थ्रेसहोल्ड कटाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश नम्बर एकको प्रतिनिधिसभाको समानुपातिक मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ । उसले कुल सदर मतको ६४.२९ प्रतिशत मत पाएको छ । दोस्रो स्थानमा रहेको माओवादीले १७.८६ प्रतिशत मत पाएको छ भने नेपाली कांग्रेसले १४.२९ प्रतिशत मत पाएको छ । 


Advertisment
Nabil box
Kumari

दुई नम्बरमा समाजवादीको अग्रता

Vianet communication
Laxmi Bank

दुई नम्बर प्रदेशमा संघीय समाजवादी फोरमले अग्रता बनाएको छ । उसले कुल सदर मतको ३१.२५ प्रतिशत मत पाएको छ । दोस्रो स्थानमा राजपा रहेको छ । उसले २३.४४ प्रतिशत मत पाएको छ । 
तेस्रो स्थानमा नेकपा एमाले रहेको छ उसले २१.८८ प्रतिशत मत पाएको छ । तराईमा जनाधार राम्रो भएको अनुमान गरिएको नेपाली कांग्रेसले भने चौथो स्थान हात पारेको छ । उसले १२.५० प्रतिशत मत पाएको छ । 

तीनमा नेकपा एमालेले​

प्रदेश नम्बर तीनमा नेकपा एमालेले कुल सदर मतको ६३.६४ प्रतिशत मत पाएको छ । दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २२.७३ प्रतिशत मत पाउँदा नेपाली कांग्रेसले १०.६१ प्रतिशत मत पाएको छ । 

चार नम्बरमा पनि एमालेकै अग्रता
चार नम्बर प्रदेशमा पनि नेकपा एमालेले अग्रता बनाएको छ । उसले ४७.२२ प्रतिशत मत पाएको छ । दोस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ । उसले २५ प्रतिशत मत पाउँदा तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६.६७ प्रतिशत मत पाएको छ । 

प्रदेश पाँच

प्रतिनिधिसभाको मतगणनामा पहिलो रहेको नेकपा एमालेले ५ नम्बर प्रदेशबाट नेकपा एमालेले बढी मत पाएको छ । उसले कुल सदर मतको ५३.८५ पाएको थियो भने माओवादी केन्द्रले २६.९२ मत पाएको थियो । 
नेपाली कांग्रेसले १३.४६ प्रतिशत मत पाएको थियो । 

 ६ नम्बर प्रदेश
 

यस प्रदेशको प्रतिनिधिसभाको समानुपातिकमा पनि एमालेले अग्रता बनाएको छ । उसले ५८.३३ प्रतिशत मत पाउँदा दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ३७.५० प्रतिशत मत पाएको छ भने नेपाली कांग्रेसले ४.१७ प्रतिशत मत पाएको छ ।

सातमा कसको अवस्था कस्तो

प्रदेश नम्बर सातमा नेकपा एमालेले ५३.१३ प्रतिशत मत पाउँदा नेकपा माओवादी केन्द्रले ३१.२५ प्रतिशत मत पाउँदा नेपाली कांग्रेसले १२.५० प्रतिशत मत पाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x