×

NMB BANK
NIC ASIA

यो हो संसारको सबभन्दा मोटो परिवार, घरबाट ननिस्केको तीन वर्ष भयो

मंसिर २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकाको एक परिवारका तीन दाजु बहिनीको संयुक्त तौल ९०७ किलो छ । उनीहरू यसरी भयानक मोटाउनुमा जथाभावी खाने बानी नै एकमात्र कारण हो ।

आफ्नो जिभ्रोलाई नियन्त्रण गर्न नसकेर उनीहरू खाएको खायै गर्न थाले अनि उनीहरूको तौल अस्वाभाविक रूपमा बढ्न थाल्यो । 

Muktinath Bank

उनन्चास वर्षका चिटोका, ४३ वर्षका ड्रु र ३० वर्षकी नाओमीले अत्यधिक मोटोपनका कारण घरबाट ननिस्केको पनि तीन वर्ष भइसकेको छ । 

हालै एक न्युज च्यानलले यी तीनैमाथि एउटा वृत्तचित्र बनाएको थियो । फेमिली बाई द टन नामक डक्युमेन्ट्रीमा मोटोपनका कारण यिनीहरूको जिन्दगी कस्तो छ भनी देखाइएको छ । 

शूटिङका बेलामा उनीहरूले बताएअनुसार, उनीहरू सामान्य कारमा बस्नै नसक्ने भएकाले घरबाहिर निस्कन नसकेका हुन् । उनीहरूले आफ्ना लागि एउटा कार मोडिफाई गरेर बनाएका छन् । 

सबभन्दा धेरै तौल ड्रुको छ । उनी ३०४ किलोका छन् । दिनमा दर्जनौं पिज्जा उनीहरू खान्छन् । 

तर अहिले उनले यो बानीका कारण मृत्युको मुखमा आफू धकेलिएको थाहा पाएका छन् । उनी भन्छन्, ‘हामीले आफ्नो जिन्दगीसँग किन खेलवाड गरेको होला म बुझ्दिनँ । हामीले छिट्टै सुध्रिनुपर्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीनैजनाले आफूलाई नियन्त्रित गर्नका लागि एक चिकित्सकको सहायता लिन थालेका छन् । डाक्टर चार्ल्स प्रोक्टरका अनुसार, तीनैको जिन्दगी धरापमा छ । उनीहरूले अस्वस्थ खाना खाएर आफूलाई मृत्युतर्फ धकेलेका छन् । सर्जरी गराएनन् भने यिनीहरूको कुनै पनि समयमा मृत्यु हुन सक्छ । 

एजेन्सी
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x