×

NMB BANK
NIC ASIA

समानुपातिक अपडेट–सिन्धुपाल्चोकमा एमाले पहिलो, दोस्रो कुन दल ?

मंसिर २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

सिन्धुपाल्चोकको समानुपातिक मतगणनामा एमालेले बढी मत पाएको छ । 

Muktinath Bank

प्रतिनिधिसभामा एमालेले ५१ हजार २१ मत पाउँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४१ हजार ३ सय ३२ मत पाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले २९ हजार ७ सय २७ मत पाएको छ भने राप्रपा प्रजातान्त्रिकले ९ हजार ७ सय ६७ मत पाएको छ । पाँचौ स्थानमा आएको विवेकशील साझाले एक हजार ५ सय ६४ मत पाएको छ । 


Advertisment
Nabil box
Kumari

प्रदेशभामा पनि नेकपा एमालेले अग्रता बनाएको छ । प्रदेशसभा तर्फको समानुपातिकमा एमालेले ४६ हजार ३ सय पाँच मत पाएको छ । नेपाली कांग्रेसले ३७ हजार ३ सय ९६ मत पाएको छ । तेस्रो स्थाननमा रहेको नेकपमा

Vianet communication
Laxmi Bank

माओवादी केन्द्रले ३१ हजार ३ सय १ मत पाएको छ । राप्रपा प्रजातान्त्रिकले १० हजार २८ मत पाएको छ । विवेकशील साझापार्टीले १ हजार ५ सय ५२ मत पाएको छ । 

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको सिन्धुपाल्चोकमा ५ सीट वाम गठवन्धनले जितेका थिए भने प्रदेशको एक सीट भने लोकतान्त्रिक गठवन्धनका उम्मेदवारले जितेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x