×

NMB BANK
NIC ASIA

ओबामालाई बाँदरसँग तुलना गर्ने सांसदले गरे आत्महत्या

मंसिर २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २९ मंसिर — फेसबूकमा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामालाई बाँदरसँग तुलना गरेर स्टेटस लेख्ने रिपब्लिकन सांसदले बुधवार आत्महत्या गरेका छन् ।

केन्टकी राज्यका रिपब्लिकन सांसद ड्यान जोन्सोनले आत्महत्या गरेका हुन् । उनीमाथि एक किशोरीको यौन शोषण गरेको आरोप पनि लागेको थियो । यस घटनाको अनुसन्धान चलिरहेको थियो । 

केन्टकीको फ्य्रांकफर्टबाट दक्षिणपश्चिम दिशामा ५५ माइल पर एक पुलमा बन्दुकसहित जोन्सनको शव बरामद गरिएको बताइएको छ । 

सन् २०१३ मा आफ्नै घरमा छोरीकी १७ वर्षीया साथीलाई जोन्सनले बलात्कार गरेको आरोप लागेको थियो । घटना सार्वजनिक भएपनि जोन्सनको राजीनामा मागिएको भएपनि उनले अस्वीकार गरेका थिए । उनले यो आरोप झुटो भएको
र राजनीतिक उद्देश्यले प्रेरित भएको बताएका थिए । 

बुलिट काउन्टीका शेरिफ ड्यानी टिन्नेलले ५७ वर्षीय जोन्सनले माउन्ट वाशिङटन, केन्टकीको एक पुलमा आत्महत्या गरेको बताए । 

उनी सन् २०१६ मा निर्वाचित भएका थिए । 

फेसबूकमा जाति विभेदपूर्ण टिप्पणी गरेपछि उनलाई रिपब्लिक नेताहरूले चुनावी दौडबाट बाहिरिन अनुरोध गरेका थिए । तर उनले त्यसलाई लत्याउँदै चुनाव लडे र जिते पनि । 

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x