×

NMB BANK
NIC ASIA

मात्र ०.१ प्रतिशत धनीसँग विश्वको १३ प्रतिशत सम्पत्ति

मंसिर २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

मात्र ०.१ प्रतिशत मानिससँग विश्वको कुल सम्पतिको १३ प्रतिशत हिस्स छ । यसका अलावा पछिल्लो ३६ वर्ष भित्र जो नयाँ सम्पति बन्यो तिनमा पनि २७ प्रतिशत मात्र १ प्रतिशत धनीहरुको अधिकार छ । 

Muktinath Bank

वाँकी ७३ प्रतिशत सम्पत्ति विश्वको ९९ प्रतिशत मानिसकाबीचमा रहेको छ । अर्थशास्त्री थोमस पिकेटीले विश्व असमानता रिपोर्टमा यस्तो भनेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थोमस पिकेटीले सुन् १९८० देखि २०१६ बीचमा आएको आकडा जुटाएर यो रिपोर्ट तयार गरेको हो । यस रिपोर्ट तयार गर्न फ्रान्सका अर्थशास्त्रीका अलावा अन्य १०० जना सहभागी थिए । 


Advertisment
Nabil box
Kumari

रिपोर्टका अनुसार १९८० देखि २०१६ का बीचमा ०.०१ प्रतिशत मासिको सम्पत्तिमा वृद्धि भएको छ त्यो विश्वको ५० प्रतिशत गरिबको जनसंख्या को बराबरी रहेको छ । 

Vianet communication
Laxmi Bank

यस रिपोर्टमा विश्वको सिर्फ ०.००१ प्रतिशत मानिससँग १९८०देखि २०१६ सम्म बनेको नयाँ सम्पत्तिको ४ प्रतिशत हिस्सा छ । यसको मतलब यो हो कि मात्र ४५ हजार मानिससँग पछिल्लो ३६ वर्षका बीचमा बनेको नयाँ सम्पत्तिको ४ प्रतिशत हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x