माघ १७, २०८०
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
मम नेपालीहरूको लोकप्रिय खाजा हो । आज हामी तपाईंलाई भेज चिल्ली मम बनाउन सिकाउँछौं ।
सामग्री
मम १४ पीस
ममको अचार ८० ग्राम
रातो खुर्सानीको पेस्ट एक सानो चम्चा
चूक अमिलो अलिकति
सोया सस अलिकति
केचअप ६० ग्राम
तेल तीन ठूलो चम्चा
काटिएको हरियो खुर्सानी १५ ग्राम
लसुन १० पोटी
काटिएको प्याज ४५ ग्राम
नून स्वादानुसार
चिनी अलिकति
हरियो प्याज सजावटका लागि
विधि
मधुरो आगो बालेर कराहीमा तेल तताउनुस् । बजारबाट किनेर ल्याएको फ्रोजन ममलाई सुनौलो नहुन्जेल भुट्नुस् । पछि त्यसलाई तेल सोस्ने कागजमा राख्नुस् ।
एउटा भाँडोमा ममको अचार, रातो खुर्सानीको पेस्ट, चूक अमिलो, सोया सस र केचअप हालेर मज्जाले मिसाउनुस् ।
एउटा प्यानमा तेल हालेर मधुरो आगोमा तताउनुस् । अब त्यसमा हरियो खुर्सानी र लसुनका पोटीहरू हालेर दुई मिनेटसम्म भुट्नुस् ।
अब त्यसमै ४५ ग्राम प्याज हालेर फेरि फ्राई गर्नुस् ।
अब त्यस मिश्रणमा सस, नून र चिनी हाल्नुस् ।
अब यसमा अघि फ्राई गरेको मम निकालेर पाँच मिनेटसम्म पकाउनुस् ।
त्यो झिकेपछि हरियो प्याजले सजाउनुस् ।
भेज चिल्ली मम तयार भयो । तात्तातो पस्किनुस् ।
एजेन्सी
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...