×

NMB BANK
NIC ASIA

अब किन हुँदैछ बेइजिङमा सीमित कार मात्रै दर्ता ?

मंसिर २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बेइजिङ, २९ मङसिर - चीनको बेईजिङ नगरपालिकाले नयाँ कार गर्दा गर्ने कोटा सकिन लागेकाले अव सीमित कार मात्र दर्ता हुने जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

अहिले बेइजिङमा हरेक बर्ष झण्डै एक लाख ५० हजार नयाँ कारलाई अनुमति दिने गरिएको छ । 
नयाँ नियम अनुसार बेइजिङमा अव सन् २०१८ सम्ममा एक लाख नयाँ कारलाई मात्रै दर्ता गर्न सीमित नम्बर प्लेट उपलब्ध गराइने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेइजिङवासी धेरै चिनियाँले कार दर्ताकालागि निवेदन दिएपनि सबैलाई नम्बर दिन नपुग्ने भएकाले गोलाप्रथा टेन्डर प्रणाली अपनाउने गरिएको छ । 


Advertisment
Nabil box
Kumari

बेइजिङमा यातायातको अत्याधिक चाप रोक्न र जनसंख्या घटाउन यस्तो प्रणाली सन् २०११ देखि लागु गरिएको हो । 

Vianet communication
Laxmi Bank

बार्षिक रूपमा एक लाख कार दर्ता गर्ने गरिएकोमा झण्डै ६० प्रतिशत नयाँ आपतकालिन कार दर्ता हुने गरेका छन् । त्यस बाहेक अन्य ४० प्रतिशतमा जैविक इन्धनबाट चल्ने कारहरुले दर्ता नम्बर पाउने गरेका छन् । 

बेइजिङमा अहिले सम्म कुल एक लाख ३७ हजार आठ सय विद्युतीय कारहरु दर्ता भएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x