×

NMB BANK
NIC ASIA

मानिसको सबैभन्दा ठूलो गुण के हो ?

पुस १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

एक दिन संयोगले एउटै बाटोमा प्राचिन राज्य काशी र कौशलका राजाको रथ जुध्न पुग्यो । विपरित दिशाबाट आइरहेका दुवै जना एकै ठाउँमा रोकिन पुगे । 

Muktinath Bank

दुवै राजा असमन्जस्यमा परेक कि दुवैमध्ये कसले कसका लागि पहिले बाटो खाली गर्ने । मामला गम्भीर हुन पुग्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समस्याको गम्भीरतालाई बुझ्दै दुवै राजाका सल्लाहकारले तय गरे कि जुन राजाको उमेर कम छ उसले आफूभन्दा जेठो राजालाई जान दिने । 


Advertisment
Nabil box
Kumari

तर यहाँ एक अर्को संयोग पनि हुन पुग्यो कि दुवै राजाको उमेर समान थियो । कुरा राज्यसम्म पुग्यो । जसको राज्य ठूलो त्यो राजा पहिले जाने । तर राज्यको क्षेत्रफल पनि समान निस्क्यो । 

Vianet communication
Laxmi Bank

अन्तिममा दुवै राजाका सल्लाहकार एक निष्कर्शमा पुगे कि जुन राजा बढी गुणी छन् उनले पहिले जाने । 

दुवै राजाका चापलूस व्यक्तिहरु आ–आफ्नो राजाको गुणको बखान गर्न लागे । 

कौशल राज्यका राजाका सारथीले भने, ‘हाम्रो राजा राम्रो व्यक्तिसँग राम्रो र नराम्रो व्यक्तिसँग नराम्रो व्यवहार गर्नुहुन्छ ।’

त्यसपछि काशीका राजाका सारथीले भने, ‘हाम्रो राजाले सबै प्रकारका मानिससँग समान व्यवहार गरेर उसको हृदय जितिदिनुहुन्छ ।’

कौशलका राजाले जब यो कुरा सुने, उनले भने, ‘पहिले काशीका राजाको रथ नै निस्किने छ । किनकी समान व्यवहार (सद्व्यवहार) र विनम्रता नै मानिसको सबैभन्दा ठूलो (श्रेष्ठ) गुण हो ।’
यसबाट बुझ्न सकिन्छ कि मानिसको सबैभन्दा श्रेष्ठ (उत्तम) गुण सद्व्यवहार र विनम्रता हो । यदि यस्तो गुण छैन भने मानिस पशु समान हुन्छ । 

–सुभाष बुडावनवालाको ब्लग
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x