×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री पद नछाड्न देउवालाई संविधानविद्को सुझाव, राष्ट्रपतिको आलोचना !

पुस १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ पुस– नेपाली कांग्रेस निकट कानून व्यवसायी र संविधानविद्हरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल राजीनामा नदिन सुझाव दिएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

प्रधानमन्त्री देउवाले शनिवार साँझ कांग्रेस निकट कानून व्यवसायी र केही संविधानविद्हरुलाई बालुवाटार बोलाएर परामर्श लिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय सभा गठनसम्बन्धी विधेयक राष्ट्रपतिले रोक्न नहुने भन्दै संविधानविद्हरुले संवैधानिक पदमा रहेको व्यक्तिले कुनै दलको प्रभाव पर्न नहुने पनि तर्क गरे । 


Advertisment
Nabil box
Kumari

सरकारले दुई महिना अगाडि नै प्रमाणिकरणका लागि पेश गरेको राष्ट्रिय सभा गठनसम्बन्धी विधेय रोकेर राष्ट्रपतिले गैरसंवैधानिक काम गरेको उनीहरुको भनाइ थियो । 

Vianet communication
Laxmi Bank

देउवासँगको छलफलमा कानून व्यवसायी तथा संविधानविद्हरुले राष्ट्रिय सभा गठन पछि मात्रै पद छाड्न सुझाव दिए । 

बालुवाटार पुगेका संविधानविद् पूर्णमान शाक्यले राष्ट्रिय सभा गठन पछि मात्रै प्रतिनिधिसभाको समानुपातिकतर्फको सीट संख्या बाँडफाँट हुने भएकाले राष्ट्रपतिले विधेयक रोक्न नुहने राय व्यक्त गरे । 

राष्ट्रिय सभाको गठन नगरी प्रतिनिधिसभाको समानुपातिकतर्फबाट उम्मेदवार चयन हुन नसक्ने व्यवस्था संविधानमा स्पष्ट रुपमा उल्लेख गरिएको उनको दावी थियो । 

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष समेत रहेका कानून व्यवसायी हरिहर दाहालले राष्ट्रिय सभा गठनसम्बन्धी विधेयक रोकेर राष्ट्रपतिबाट असंवैधानिक कार्य भएको बताए । 

बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौलालगयत करिव १० जना कानून व्यवसायी र  संविधानविद्हरु सहभागी थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x