×

NMB BANK
NIC ASIA

देउवालाई संकेत गदैं ओलीले भने, ‘खेल शुरु भइसकेपछि नियम परिवर्तन गर्न पाइँदैन’

पुस २, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २ पुस– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेल शुरु भइसकेपछि नियम परिवर्तन गरेजस्तै गरी वर्तमान सरकारले राष्ट्रिय सभा गठनको बखेडा झिकेको आरोप लगाएका छन् । 

Muktinath Bank

चुनाव सकिएर परिणाम सार्वजनिक भइसकेको अवस्थामा सरकारले राष्ट्रिय सभा गठनको अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेर खेल शुरु भइसकेपछिको अवस्थामा नियम परितर्वन गर्न खोजेको ओलीको भनाइ थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार राजधानीमा आयोजित वाम गठवन्धनको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले भने, ‘खेल शुरु भइसकेको छ । बलरले बल हान्न थालिसकेको छ । किपर तयार भइसकेको छ । अर्को पक्षले आएर बीचमा नियम परिवर्तन गर्न खोज्दै छ । 


Advertisment
Nabil box
Kumari

संसद कायम रहेकै बेला सरकारलाई राष्ट्रिय सभा गठनको अध्यादेश ल्याउन भनेर ध्यानाकर्षण गराए पनि सरकारले नै ढिलाइ गरेको ओलीको भनाइ थियो । 

Vianet communication
Laxmi Bank

कानून व्यवसायी र संविधानविद्हरुले राष्ट्रिय सभा गठन गरेर मात्रै राजीनामा दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको प्रसंग उल्लेख गर्दै ओलीले गैरसंवैधानिक तरिकाले संविधानको ब्याख्या गर्न खोजिएको बताए । 

‘आ–आफ्नो तरिकाले संविधानको ब्याख्या गर्न पाइन्छ ?’ ओलीले प्रश्न गरे, ‘संसरभरकै व्यवस्था हो । हाम्रो पनि पहिला यस्तै भएको थियो । निर्वाचन सकिएपछि नयाँ सरकार गठनपछि मात्रै राष्ट्रिय सभा गठन हुन्छ ।’  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x