×

NMB BANK
NIC ASIA

अनुष्कालाई प्रभावित पार्ने बिराट ‘स्मार्ट लुक्स’, यस्तो छ राज

पुस ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली अहिले विवाहका कारण चर्चामा छन् । बिराट र बलिउड अभिनेत्री अनुष्का शर्माको विवाह भारतीय मिडियाका लागि ‘मसला’ ने बनेको छ । 

Muktinath Bank

बलिउड अभिनेत्री अनुष्का शर्माले विराटलाई मन पराउनु उनको आकर्षक व्यक्तित्व पनि प्रमुख भएको मानिन्छ । त्यसो त विराटका थुप्रै महिला फ्यान पनि छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विराटको आकर्षक लुकको राज उनले आफ्नो स्थास्थ्य र फिटनेसमा दिने ध्यान हो । कोहली आफ्नो फिटनेसप्रति पूरा ध्यान दिन्छन् । 


Advertisment
Nabil box
Kumari

विराट कोहली त्यत्तिकै आकर्षक देखिएका हैनन् । त्यसका लागि उनले कडा मेहनत पनि गरेका छन् । साथै उनले आफ्नो खानादेखि दैनिक रुटिनलाई पनि व्यवस्थित बनाएका छन् । 

Vianet communication
Laxmi Bank

आज हामी तपाईंलाई विराटका केही फिटनेस टिप्सबारे बताउँदै छौं, जसलाई अपनाउँदा तपाईं पनि आकर्षक देखिन सक्नुहुनेछ । साथै तपाईंको स्वास्थ्य पनि राम्रो हुने छ ।

बाहिरको खाना ‘नो’
विराट कोहलीलाई रेस्टुरेन्टको खाना मन पर्दैन् । उनी बाहिर पाक्ने खानासँग दूरी राख्छन् । जब पनि मौका मिल्छ उनी घरमै बनेको खाना खान्छन् । भारतीय क्रिकेट टीमको कप्तानलाई सधैं घरमै बसेर खाना खाने अवसर त जुट्दैन ! खेलका लागि उनले देश–विदेश घुम्नुपर्ने हुन्छ । विदेश भ्रमणमा रहँदा उनी लेम्ब चप्स वा पिंक सेल्मन खाने गर्छन् ।

जंक फूड निषेध
विराट कोहलीको फिटनसको राज हो जंक फूड्स नखानु । उनी बाहिर बन्ने कुनै पनि चटपटे खाने कुरा खाँदैनन् । आफ्ना सहकर्मीलाई पनि उनी फ्राइ चिप्सजस्ता खानेकुरा नखान सल्लाह दिन्छन् । खाजाको रुपमा उनी ब्हीट क्रेकर्स खान्छन् । 

मिनरल वाटर मात्रै पिउने
मानिसको शरीरका लागि पानी जरुरी हुन्छ । त्यसमा पनि शुद्ध पानी । त्यसैले विराट पनि खानाभन्दा बढी पानी पिउँछन् । विराट मिनरल वाटर मात्रै पिउँछन् । धेरैजसो उनी फ्रान्समा उत्पादन हुने एभियन वाटर पिउँछन् । 

डाइट प्लान
विराट कुन दिन कस्तो खानेकुरा कसरी खाने भनेर पूरै प्लान नै बनाउँछन् । टीम इन्डियाको कप्तान भइसकेपछि उनी आफ्नो मात्रै हैन टीमका अन्य खेलाडीले खाने भोजनमा पनि सचेत हुन थालेका छन् । विराट बढी चिल्लो खानेकुरा खानु हुँदैन भन्ने मान्यता राख्छन् । बरु उनी ड्राइ फ्रुट्स, बदाम र कफी पिउन मन पराउँछन् । 

व्यायाम जरुरी
विराट फिट रहनका लागि खानाको साथै शारीरिक अभ्यास (व्यायाम)मा पनि ध्यान दिन्छन् । उनी दैनिक घण्टौं जीममा पसिना बगाउँछन् । खेल नभएको दिन उनी प्राय जीममा वर्कआउट गरेरै विताउँछन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x