×

NMB BANK
NIC ASIA

१५ वर्षीया किशोरीलाई १६ वर्षीय किशोरले अंगालो हाल्दा...

पुस ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँ दिल्ली | १५ वर्षीया किशोरीले गीत गाएपछि उनले कस्तो लाग्यो भनेर १६ वर्षीय किशोरलाई सोधेकी थिइन्। त्यसको जवाफमा ती किशोरले उनलाई अंगालो मारेर  प्रस्तुति निकै राम्रो भएको भन्दै बधाइ दिए।

Sagarmatha Cement
Muktinath Bank

 केरलाको सेन्ट टोमस सेन्ट्रल स्कुलमा भएको प्रतियोगितामा  किशोरीले  किशोरलाई यस्तो सोधेकी थिइन्। जवाफमा  किशोरले उनलाई अंगालो मारेर  प्रस्तुति निकै राम्रो भनेका हुन् | तर त्यही बहानामा किशोर निष्काशनमा परे |


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो तस्वीर खिच्न नचाहेकी ती किशोरीले  बोल्दै भनिन्, "हामीले १/२ सेकेन्डका लागि मात्रै अंगालो मारेका थियौं।"


Advertisment
Nabil box
Kumari

"त्यहाँ वरिपरि धेरै विद्यार्थी र शिक्षकहरु थिए र मलाई केही गल्ती भयो जस्तो महसुस पनि भएन।" तर  एकजना शिक्षकले त्यसबारे प्रधानाध्यापकलाई उजुरी गरे । किशोरीको भनाईमा सबै विवाद त्यहीँबाट शुरु भयो।

Vianet communication
Laxmi Bank

त्यसको अर्को दिन जुलाई २२ तारिखमा ती दुई जना नै अनिश्चित समयका लागि विद्यालयबाट निलम्बनमा परे। त्यसको चार महिनापछि गत नोभेम्बर २२ तारिखमा ती किशोरलाई विद्यालयबाट निष्कासित गरियो।

तर दुवैको नाम सञ्चारमाध्यममा आएका छैनन्।

विद्यालयका प्रधानाध्यापक सेबास्टियन टि जोसेफले  भने, "विद्यालय भनेको बालबालिका सुधार गर्ने ठाउँ पनि हो। "हामीले ती किशोरलाई क्षमा माग्ने मौका दिएका थियौं तर उनी र उनको बुवाआमामा कुनै पश्चाताप देखिएन।"

ती किशोरले भने आफूले तत्कालै माफी मागेको बताएका छन्। किशोरी भने फेरि विद्यालयमा आइनन् किनभने विद्यालयको रेकर्ड अनुसार उनी त्यहाँ पुन: भर्ना हुन आएको देखिँदैन।

उनी विद्यालयमा प्रतियोगिता भएको जुन महिनामा भर्खरै दुबाईबाट आएर भर्ना भएकी थिइन्। उनको भर्नासम्बन्धी कागजातहरु अंगालो मारेको उक्त घटना हुँदासम्म अझै अपुरो रहेको थियो।

-बीबीसीबाट 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x