×

NMB BANK
NIC ASIA

सगुनको मोवाइल एप जनवरीदेखि उपलब्ध हुने

पुस १३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

सगुनको मोवाइल एप यहि जनवरी ९ तारिखदेखि उपलब्ध हुने भएको छ । हाललाई एण्ड्रोएड अपरेटिङ्ग सिस्टममा उपलब्ध हुने सगुनको एप भारतको नयाँ दिल्लीबाट सार्वजनिक गरिने भएको हो। 

Muktinath Bank

नेपाल तथा भारतका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा भव्य कार्यक्रमबीच एप सार्वजनिक गरिने सगुनले जनाएको छ। सो कार्यक्रममा भारतका प्रविधि क्षेत्रसंग सम्वन्धित उच्च पदस्थ सरकारी प्रतिनिधिहरु तथा वलिउड कलाकारहरुको समेत उपस्थिति रहने सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले जानकारी दिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकामा स्थापना भएको सगुनले भारतमा आफ्नो कार्यालय स्थापना गरि मुख्य प्राविधिक काम सोहि कार्यालयबाट सञ्चालन गर्दै आएको छ । 


Advertisment
Nabil box
Kumari


सगुनको प्रारम्भिक चरणको एपमा ओपन र सिक्रेट मेसेजिङ्ग, माइ डे र मूड टक गरि मुख्य तीन वटा विशेषताहरु रहनेछन् । यि विशेषताहरुलाई प्रयोगकर्ताले मन पराउने कुरामा सिटौलाले विश्वास व्यक्त गरे। सगुनले अन्य विशेषताहरु क्रमश थप हुँदै जाने जनाएको छ। 

Vianet communication
Laxmi Bank

सगुनले यसै वर्ष दुइ चरणमा स्वामित्व शेयर विक्री खुल्ला गरेको थियो । यसक्रममा विश्वभरबाट पाँच हजार भन्दा बढी व्यक्तिहरुले लगानीको प्रकृयामा सहभागी जनाएका छन् । दोश्रो चरणको शेयर विक्री यहि डिसेम्बरमा बन्द गरिएको र हाल लगानीकर्ताहरुको भेरिफिकेसनको काम भइरहेको सिटौलाले जनाए। 

सिटौलाका अनुसार दोश्रो चरणमा लगानीको प्रकृया पुरा गर्न लगानीको रकम व्यवस्थापन गर्ने बैंकले भेरिफिकेसन कार्य गर्दै रहेको र यसको लागि बैंकले लगानीकर्ताहरुको परिचय पत्र र ठेगाना खुल्ने कागजपत्रहरु माग गरिरहेको छ । सगुनले प्रयोगकर्ताहरुलाई इमेल तथा फोनबाट सम्पर्क गरी आवश्यक कागजपत्र उपलब्ध गराउन अनुरोध गरिरहेको छ । लगानीको रकम पठाइसक्नु भएका लगानीकर्ताहरु मध्ये जसले हालसम्म पनि आफ्नो परिचय पत्र र ठेगाना खुल्ने कागजपत्र पठाउनु भएको छैन उहाँहरुलाई [email protected]मा यथाशिघ्र उपलब्ध गराउन समेत सगुनले आग्रह गरेको छ । यी कागजपत्रहरु उपलब्ध भएपछि भेरिफिकेसन प्रकृया पुरा हुने र त्यस पश्चात मात्र प्रमाण पत्र प्राप्त हुने सगुनका सहसंस्थापक सिटौलाले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x