×

NMB BANK
NIC ASIA

कर्मचारीको सेवा अवधि बढाउन भन्नुको कारण माग्यो सर्वोच्चले

पुस १८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १८ पुस- वित्तीय क्षेत्रका कर्मचारीको कार्यकाल लम्ब्याउने माग गर्दै परेको रिटमा सवोच्र्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बैंक बिमा तथा वित्तीय क्षेत्रका कर्मचारीहरुको सेवा अवधि बढाउन माग गरी परेको रिटमा सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । 

Sagarmatha Cement
Muktinath Bank

वित्तीय क्षेत्रका कर्मचारीको सेवा अवधि ३० बर्षे हटाउन परमादेश मागिएको गरिएको रिटमा न्यायाधिस दीपककुमार कार्कीको इजलासले मंगलबार विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । बित्तीय कर्मचारी संघ नेपाल राष्ट्रिय समितिका तर्फबाट अध्यक्ष नारायणप्रसाद सुबेदीले लोकसेवा आयोग, राष्ट्र बैंक, अर्थमन्त्रालय, नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय बाणिज्य बैंकलाई विपक्षी बनाएर दायर गरेको रिटमा मंगलबार आदेश जारी भएको हो ।
यसअघि राष्ट्र बैंकले अवकाश अवधि उमेर ५८ वा सेवा गरेको अवधि ३० बर्ष जुन पहिले हुन्छ त्यसैका आधारमा अवकाश हुने ब्यवस्थालाई शंशोधन गरि ३० बर्षे अवधि हटाउन माग गरेको थियो । आयोगले राष्ट्र बैंकको माग विरुद्ध संघीय कानुन आएपछि त्यसै अनुसार गर्ने निर्णय सुनाइ दिएको थियो । यसैलाई आधार मानेर अदालतमा मुद्दा परेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


अब १५ दिनपछि विपक्षीहरुले आफ्नो राय सर्वोच्चमा पेस गर्नुपर्ने हुन्छ । रायका आधारमा दुबै पक्षका बहस र फैसला हुनेछ ।
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x