मंसिर ३, २०८०
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
पुस १९, २०७४
काठमाडौं, १९ पुस — न्युजील्यान्डको भ्रमण गरिरहेको वेस्ट इन्डिजले तेस्रो तथा अन्तिम टी२० क्रिकेट म्याचमा ११९ रनको लज्जास्पद पराजय बेहोरेको छ । यससँगै न्युजील्यान्ड तीन टी२० शृंखलामा २–० ले विजयी भएको छ ।
न्युजील्यान्डका ओपनर कोलिन मुनरोले ५३ बलमा १०४ रन बनाएर टोलीलाई निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २४३ रनको विशाल स्कोर बनाउन योगदान गरे । मुनरोले १० छक्का हाने । टी२० मा तीन शतक बनाउने उनी पहिलो ब्याट्स्म्यान बनेका छन् ।
माउन्ट माउनगानुईमा बुधवार भएको खेलमा न्युजील्यान्डले टी२० मा आफ्नो सर्वाधिक ठूलो स्कोर खडा गरेको हो । टी२० क्रिकेटमा यो सातौं सर्वाधिक ठूलो स्कोर हो ।
अर्का ओपनर मार्टिन गुप्तिलले ६३ रन बनाए अनि मुनरोसँग मिलेर १३६ रनको साझेदारी गरे ।
वेस्ट इन्डिजले जवाफमा जम्मा १२४ रन बनाएर अल आउट भयो । विस्फोटक ब्याट्स्म्यान क्रिस गेल दोस्रो बलमा डकआउट भए । आन्द्रे फ्लेचर मात्रैले अलिक सुदृढ ब्याटिङ गर्दै ४६ रन बनाए ।
वेस्ट इन्डिजले वर्ल्ड टी२० च्याम्पियनको जस्तो खेल देखाउनै सकेन ।
न्युजील्यान्डले टी२० क्रिकेटमा सर्वाधिक ठूलो रनअन्तरको विजय प्राप्त गरेर इन्टरनेसनल क्रिकेट काउन्सिलको वरीयतामा पहिलो स्थान कायम गरेको छ ।
एजेन्सी
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...