×

NMB BANK
NIC ASIA

जिन्सको पाइन्ट किन्दै हुनुहुन्छ ? यी ५ कुरामा ध्यान दिनुहोस्

पुस २२, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

अहिलेको जेनरेसनका लागि जिन्सको पाइन्ट फेसन मात्र हैन, आवश्यकता नै बनिसकेको छ । अहिलेका युवाहरु कमै होलान्, जो जिन्सका कपडा लगाउँदैनन् । 

Muktinath Bank

यसको रफ–टफ लुक्स र प्रयोगका कारण जिन्स हाम्रा लागि जरुरी बनिसकेको छ भने किन हामी यसको प्रयोगबारे अझ बढी जानकार नुहने ? यदि तपाईं जिन्स किन्न जाँदै हुनुहुन्छ भने केही कुरामा ध्यान दिनु जरुरी हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रेन्डिङ के छ ? 


Advertisment
Nabil box
Kumari

सधैं एकै प्रकारको जिन्स नकिन्नुहोस् । धेरैजसो मानिसहरु एकै प्रकारको जिन्स लगाउने गर्छन् । तर जिन्समा केही नयाँ ट्राइ गर्नु आवश्यक हुन्छ । जस्तै साइज, कलर, स्टाइल आदी विषयमा ध्यान दिनु जरुरी हुन्छ । तपाईंले यो पनि ख्याल गर्नुपर्ने हुन्छ कि बजारमा कस्तो जिन्सको प्रयोग बढ्दो छ । 

Vianet communication
Laxmi Bank

उद्देश्य निश्चित गर्नुहोस्

जिन्स खरिद गर्नुभन्दा पहिला तपाईंले यो कुराको ध्यान राख्नु जरुरी हुन्छ कि तपाईं के उद्देश्यका लागि जिन्स किन्दै हुनुहुन्छ ? अफिसमा क्याजुअल थीमका लागि अथवा साथीहरुसँग घुम्न जानका लागि ? यदि तपाईं अफिसमा लगाउनका लागि किन्दै हुनुहुन्छ भने तपाईंको जिन्स सामान्य र क्लासी हुनुपर्छ । यदि तपाईं साथीहरुसँग घुम्न जानका लागि किन्दै हुनुहुन्छ भने तपाईं न्यारो–फिट जिन्स पनि किन्न सक्नुहुन्छ । 

डिजाइनमा ध्यान दिनुहोस्

समयसँगै कपडाका कैयौं स्टाइल ट्रेन्ड बन्न जान्छन् । तर केही यस्ता स्टाइल्स हुन्छन् जसलाई तपाईंले इग्नोर गर्नु नै राम्रो हुन्छ । जस्तै तपाईंले किन्ने जिन्सको ब्याक प्याकेट (पछाडिको खल्ती) धेरै डिजाइन गरिएको नहोस्, ड्रमाटिक वाश प्याटर्न नहोस्, साथै ओभर डिजाइन गरिएको पनि नहोस् । लुक्स र डिजाइन सामान्य होस् । 

फ्याब्रिकमा ध्यान दिनुहोस्

जिन्स खरिद गर्नुभन्दा पहिले कपडालाई राम्रोसँग छोएर हेर्नुहोस् । यसले गर्दा तपाईंलाई फ्याब्रिकको क्वालिटी (गुणस्तर) थाहा हुन्छ । साथै फ्याब्रिकको क्वालिटी पत्ता लगाउन धेरै हतार गर्नु पनि हुँदैन । जिन्स किन्नु भन्दा पहिले उत्पादन भएको देश र उसको ब्रान्डबारे पनि जानकारी लिनुहोस् । जर्मनीमा उत्पादन भएको जिन्सको क्वालिटी अन्य देशमा उत्पादन भएकोभन्दा राम्रो मानिन्छ । 

कटन मिक्स होस्

जिन्स खरिद गर्ने बेला यो ध्यान दिनुहोस् कि त्यसमा ८० देखि १०० प्रतिशतसम्म कटन मिम्स होस् । यस्तो जिन्सको फिटिङ धेरै राम्रो हुन्छ । सस्तोमा बिक्री गर्ने उद्देश्यले धेरै ब्रान्डले कुनै अरु फ्याब्रिकलाई जिन्ससँग मिक्स गरिदिन्छन् । जिन्समा लिनेन मिक्स गरिएको छ भने पनि राम्रो फिटिङ दिन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x