×

NMB BANK
NIC ASIA

प्रहरीले पक्राउ गर्नु पूर्व डा. केसीले भने- ‘कानूनको पालना गर्न जान लागेको हो’

पुस २४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं २४ पुस– सर्वोच्च अदालतको मानहानी आरोपमा पक्राउ परेका डा. गोविन्द केसीले कानून पालनाको लागि गिरफ्तारी दिएको बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

सोमवार राति अनशन स्थलबाटै पक्राउ हुनुपूर्व डा. केसीले अदालतमा भ्रष्टाचार रहेको दोहोराए । ‘प्रधानन्यायाधीशले भनेर होइन, तपाईहरु आउनुभयो त्यसैले म जाँदैछु’ केसीले भने । 
त्यसअघि प्रहरीले पक्राउ पुर्जी पढेर सुनाएको थियो । काठमाडौं प्रहरीका प्रवक्ता रामदत्त जोशी को टोलीले डा केसीलाई पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल प्रहरी अस्पतालको ७२६६ नम्बरको एम्बुलेन्समा राखेर डा केसीलाई सिंहदरबार लगिएको छ । 


Advertisment
Nabil box
Kumari

सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा केसीलाई भोलि बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले सोमवार नै गृह मन्त्रालय मार्फत प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । 

Vianet communication
Laxmi Bank


त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा डा शशी शर्मालाई पुर्नवहाली गर्ने सर्वोच्चको आइतवारको फैसला विरुद्ध डा केसी सोमवारदेखि शिक्षण अस्पताल महाराजगञ्जमा अनसनमा बसेका थिए । 
अनसनमा बसेका केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई भ्रष्ट र माफियाको आरोप लगाएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x